Home News MCC को विषयमा अमेरिकाबाट आयो ड’ रलाग्दो भिडियो। नेपालमा र*गतको खोला बग्ने...

MCC को विषयमा अमेरिकाबाट आयो ड’ रलाग्दो भिडियो। नेपालमा र*गतको खोला बग्ने चेता*बनी। Dr.Mary Deshene भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

1089
0


MCC को विषयमा अमेरिकाबाट आयो ड’रलाग्दो भिडियो।नेपालमा र*गतको खोला बग्ने चेताबनी। MCC को विषयमा अमेरिकाबाट आयो ड’रलाग्दो भिडियो।नेपालमा र*गतको खोला बग्ने चेताबनी। Dr.Mary Deshene

याे समचार पनि पढ्नुहोस्
धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्छन् । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग परे ।‘यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो’, उनले भने, ‘गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ ।’

धवलागिरि–४ मुदीका विजय घर्तीमगरले दुई हजार लिटर भिरमह गाउँबाट सिधै पोखरा पुर्याएर बेचे । ‘जडीबुटी र मह ढुवानी गर्न व्यापारीले हेलिकोप्टर चार्टर्ड गर्थे’, उनले भने, ‘सडक आएपछि गाडीमा सस्तो र सजिलै बजारमा मह लैजान पाइयो ।’भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुदी र मल्कवाङ सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र गाउँका जडीबुटी, कृषि उपज र खसीबोका निकासी गर्न सहज भएको छ ।

यसअघि सडक र यातायात सुविधा नहुँदा घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो पथ्र्यो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको मुदीका धनबहादुर घर्तीमगरले बताए ।फलियागाउँबाट दर हुँदै मुदी र मराङको बेँशीबाट आरवाङ हुँदै मल्कवाङ जोड्ने सडकमा जीप, ट्र्याक्टर र मोटरसाइकल चल्न थालेका छन् ।

विसं २०७३ मा शुरु भएको छ किलोमिटर दूरीको मुना–मुदी सडक निर्माणमा तत्कालीन जिविस र गाउँपालिकामार्फत रु तीन करोडभन्दा बढी लगानी भएको छ ।‘अक्करे र जोखिमयुक्त सिम्वाङको भिरलगायतका ठाउँमा पहाड फुटाएर बस चल्ने सडक बनाएका छौँ’, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भने, ‘मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोसका करिब एक हजार घरधुरी लाभान्वित भएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here