Home News एकै छिन एकै दिन ५ जनाको एउटई चि’हन्भो। बाकेमा फेरी के भयो...

एकै छिन एकै दिन ५ जनाको एउटई चि’हन्भो। बाकेमा फेरी के भयो यस्तो हेर्नुस (भिडियो हेर्नुहोस)

127
0

एकै छिन एकै दिन ५ जनाको एउटई चिहन्भो। बाकेमा फेरी के भयो यस्तो हेर्नुस (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
लोकदोहोरी क्षेत्रका चर्चित गायिका देबि घर्ती मगर र गायक राजु ढकालले सचिन परियारका बारेमा मुख खोलेका छन । सचिन परियार सानो र काचो माटो भएकाले उनलाइ त.नाब दिएर उनको भविस्य न.बिगारिदिन आग्रह गरेका छन । घरपरिवारका कुरा लिएर बच्चाको बाल म.स्तिस्कमा अ.सर पुर्याइरहनु भएको छ ।

सचिन परियार चर्चाको शिखरमा उक्लिदै गरेका एक आगोको झिल्का हुन । उनी लोकप्रिय बालकलाकार हुन। उनका विषयमा अहिले विभिन्न टि.काटिप्पणी भईरहेको छन । यी विशेषणात्मक टिप्पणीले उनलाइ विभिन्न कुराहरुले चर्चामा ल्याइरहदा उनी वा.ध्य भएर मिडियामा आएका छन ।,सचिन परियारकि आमा सरिता परियारले आफ्नो छोरो सचिनलाई बुवाले अ.पा.ङ्ग भन्दै घृ.णा गर्ने र बारम्बार सचिनलाई कु`टपि`ट गर्ने गरेको उनले बताएकि थिइन् ।त्यति मात्रै हैन सचिन र आफ्ना श्रिमानलाई आफुले छाडिसकेपछि आफुले अहिलेसम्म बिवाह नै नगरि बसेको समेत जिकिर गरेकि थिइन् ।

अहिले मिडियाकर्मिले समेत अ.नावश्यक प्रश्न सोधेर त्यो सानो नानिलाइ बढी त.ना.ब दिएको जिकिर गरेका छन । हामी सबै नेपाली समाज र जनता समेत न.कारात्मक सोच बोकेर हिडिरहेका छौ । बच्चाको अगाडि झ.गडा गर्नु,पारिवारिक कुरा निकालेर श्रीमान श्रीमती बीच झै.झ.गडा गर्नु राम्रो नभएको जिकिर गर्छन ।

सचिन परियार एउटा् आशलाग्दो बाल कलाकार भएकाले उनलाइ धेरै तनाब नदिन आग्रह गरेका छन । उनिहरुले मिडियाकर्मिलाइ समेत सुझाब दिएका छन । तपाइहरुको कारण नया प्रतिभाको उजागर हुने भएकाले तपाइहरुले समाजको राम्रो कार्यको मात्र उठान गरिदिन आग्रह गरेका छन ।,देबि घर्तीमगर र राजु ढकाललाई तपाईहरु चै के गर्दै हुनुन्छ आजकाल भन्ने प्रश्नमा उनिहरु भन्छन ” हामी एउटा क्लब खोल्दै छौ । आज पनि त्यसैको मिटिङ्गमा गएर आएको बताउछन । तपाईंहरु चै बच्चाको अगाडि कत्तिको झ.ग.डा गर्नुहुन्छ भन्ने सन्दर्भमा यसो भन्छिन देबि ” कहिलेकाही हुन्छ तर हामी बच्चाको अगाडि गर्दैनौ “।बाकी भिडियोमा हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here