Home Entertainment अन्तत छोराछोरी भेटेपछी सचिनकि आमा खुसी हुदै फर्किइन घर,जाने बेलामा दिइन यस्तो...

अन्तत छोराछोरी भेटेपछी सचिनकि आमा खुसी हुदै फर्किइन घर,जाने बेलामा दिइन यस्तो सन्देश sachin pariyar (भिडियो हेर्नुहोस)

107
0


निकै नै प्रतिभाशाली बाल गायक तथा कलाकार सचिन परियारको घरायसी विषयले यतिबेला सामाजिक संजालमा हट न्युजको रुपमा भाइरल भैरहेको छ।

सचिनकी आमाले आफ्नो छोराछोरीलाई भेट्न पाइन भनेर गु’नासो गर्दै भेट गर्न पहल गरिराखेको बेला केही अभियान्ताहरूको पहलमा आज भेट गराउएको छ।

यता सचिनले पनि आफ्नो ममीलाई निकै नै भेट्न लागेको बताइरहेका थिए। सचिनका बुबा तेजेन्द्रले पछिल्लो समय दिएका अभिव्यक्तिहरू निकै नै विवादमा आएको कारण सचिनसँग सम्बन्धित समाचारहरू निकै नै चर्चामा छन् यतिखेर। सचिन भन्छन् आफ्नो ममीलाई यसभन्दा अगाडि मोबाइलमा मात्रै देख्न पाएको आज चाहिँ सँगै भेट्न पाइने भयो।

सचिन ममी आउँदै गर्दा ममी आउनुभयो भन्दै गीत गाउँदै थिए। त्यहिबेला ममी गाडीबाट ओर्लनु भएपछि सचिन दौडिँदै गएर ममीलाई अङ्गालो हाल्छ्न्। त्यसपछि सचिनकी बहिनी पनि आफ्मो ममीलाई भेट्न भनेर जान्छिन्। ममीले दुवैजनालाई अङ्गालो हालेर रु’नुहुन्छ। वास्तवमा आमाको मन न हो,आफ्नो सन्तान भन्दा प्यारो अरु के नै हुनसक्छ र।

अन्तत छोराछोरी भेटेपछी सचिनकि आमा खुसी हुदै फर्किइन घर,जाने बेलामा दिइन यस्तो सन्देश sachin pariyar (भिडियो हेर्नुहोस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here