Home News अन्ततः भर्खरै हेर्नुस् सचिन परियारको बावु रु*दै विदाई! हजुरबुबा-आमा र अब सचिन...

अन्ततः भर्खरै हेर्नुस् सचिन परियारको बावु रु*दै विदाई! हजुरबुबा-आमा र अब सचिन आमा सँगै! Sachin Pariyar (भिडियो हेर्नुहोस)

164
0


सचिन परियारको घरायसी विषयले यतिबेला सामाजिक संजालमा हट न्युजको रुपमा भाइरल भैरहेको छ। सचिनकी आमाले आफ्नो

छोराछोरीलाई भेट्न पाइन भनेर गु’नासो गर्दै भेट गर्न पहल गरिराखेको बेला केही अभियान्ताहरूको पहलमा आज भेट गराउएको छ। तर भेट हुनसाथ सचिनका बुबा तेजेन्द्रले छोराछोरी सचिन र पुतलीलाई खोसेर लगेका छन्।

त्यसपछि केही समय बुबा तेजेन्द्रले पत्रकारहरू माथी नै आक्रोशित हुँदै आफ्नो बारेमा विभिन्न शीर्षकमा भड्किला समाचार बनाएर गलत सूचना सम्प्रेषण गरेको समेत आरोप लगाउनुभएको छ। त्यसपछि आमा सरिता,बुबा तेजेन्द्र र छोराछोरी सहित पत्रकार सम्मेलनको कार्यक्रम रहेको थियो तर बुबा तेजेन्द्रले सहभागीता जनाउन मान्नुभएन।

बुबाले छोराछोरी लिएर हिँडेपछि आमा सरितालाई मात्र राखेर पत्रकार सम्मेलन गरिएको थियो। पत्रकार सम्मेलनका क्रममा उनीसँग सम्बन्धित विभिन्न प्रश्नहरूको जवाफ उनले दिएकी थिइन्। त्यसैबेला आमा सरिताले बिहे गरेर गएको अर्को श्रीमान दुर्गासँग पनि कुराकानी गर्दै अहिले भइरहेको विषयमा उहाँको प्रतिक्रिया पनि लिइएको थियो।

यता सचिनले पनि आफ्नो ममीलाई निकै नै भेट्न लागेको बताइरहेका थिए। सचिनका बुबा तेजेन्द्रले पछिल्लो समय दिएका अभिव्यक्तिहरू निकै नै विवादमा आएको कारण सचिनसँग सम्बन्धित समाचारहरू निकै नै चर्चामा छन् यतिखेर। सचिन भन्छन् आफ्नो ममीलाई यसभन्दा अगाडि मोबाइलमा मात्रै देख्न पाएको आज चाहिँ सँगै भेट्न पाइने भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here