Home News Shrinkhala Khatiwada पहिलो पटक रंगशाला पुगिन | धुर्मुस सुन्तलीले खुसि हुँदै यसरी...

Shrinkhala Khatiwada पहिलो पटक रंगशाला पुगिन | धुर्मुस सुन्तलीले खुसि हुँदै यसरी घुमाए (भिडियो हेर्नुहोस)

323
0

Shrinkhala Khatiwada पहिलो पटक रंगशाला पुगिन | धुर्मुस सुन्तलीले खुसि हुँदै यसरी घुमाए (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल पछि अहिले प्रतिस्पर्धीहरुले आफनो प्रतिभा देखाउँदै आएका छन् । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ ।

नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।यो शोको तेस्रो सिजनका लागि १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिएका छन् ।

डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिएकाहरु मध्यलाई छानिएको हो । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रशारण हुने गरेको छ ।यो पटक कोचमा एकजना परिवर्तन भएको छ ।

तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ कोचका रुपमा देख्ने छन् । आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् । रियालिटी शो मा जज बनेकाहरुको चार जना कोचको प्रोफाइल यस्तो छ ।

भिडियोमा चार जना कोचले कहिलेवाट गीत संगीत क्षेत्रमा प्रवेश गरे । उनीहरुको सांगेतिक जिवनले कसरी मोड लियो भन्ने विषयमा यो भिडियोमा विस्तृत खुलाईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here