Home News २७ बर्षका युवाले बनाएको हेलिकप्टर नेपाली आकाशमा उड्दै…हेर्नुहोस् Homemade Helicopter, भिडियो हेर्नुहोस...

२७ बर्षका युवाले बनाएको हेलिकप्टर नेपाली आकाशमा उड्दै…हेर्नुहोस् Homemade Helicopter, भिडियो हेर्नुहोस (सम्मान स्वरुप सेयर गराै)

390
0

२७ बर्षका युवाले बनाएको हेलिकप्टर नेपाली आकाशमा उड्दै…हेर्नुहोस् Homemade Helicopter, भिडियो हेर्नुहोस (सम्मान स्वरुप सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
आफ्ना हातहरुनै आफुसग नहुदा कतिसम्म पीडा हुन्छ होला त्यो परिकल्पना मात्रै गर्दा पनि मुटु झस्किने गर्छ ।अपांग भएर अर्काको सहारामा अनि परिवारको घृणा भएर बाच्नु जस्तो नमज्जा सायदै केही हुदो हो ।

तर हामिले एउटा यस्तो जोडिलाई भेट्टायौ कि उहाहरुको भिडियो नबनाइ बस्न नै सकेनौ ।श्रीमती र श्रिमानले एउटा थालमा खाना खाएको देख्यौ अझ श्रिमतिले श्रिमानलाई खाना खुवाइरहेको देखेपछि हामी थोरै तरङ्गित भयौ पछि श्रिमानको शरीर हेर्दै गर्दा दुबै हात गुमाएको पायौ ।

श्रिमतिले यतिसम्म माया गर्दिरहिछन् कि माइत गयो भने उतै राख्ने र फर्किनै नदिने भन्दै उनि लगभक ४ बर्षदेखि माइतनै टेकेकि छैनन् ।उनले आफ्नो श्रिमानलाई यो ढङ्गबाट स्याहार गरिरहेकि छिन् कि जसरि दुधे बालकलाई आमाले गर्छिन् ।उनिहरुबाट सन्तान पनि जन्मिएको रहेछ तर जन्मिएको १ महिनामै उपचारका लागि पैसा अभाव भएसगै गुमाउनु परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here