Home News मु* टु का प्ने घ` टना,आफ्नै भिनाजुले मा` रे`र मकैबारिमा ब`ला`त्कार पछि...

मु* टु का प्ने घ` टना,आफ्नै भिनाजुले मा` रे`र मकैबारिमा ब`ला`त्कार पछि फ्यालिदिएको शं*का (हेर्नुस् भिडियो )

233
0

मु* टु का प्ने घ` टना,आफ्नै आमा र भिनाजुले मा` रे`र मकैबारिमा ब`ला`त्कार पछि फ्यालिदिएको शं*का (हेर्नुस् भिडियो )

अर्को समाचार पनि पढ्नुहोस्
‘भरिया दाईले बिसाउने भारि सुनमाया डाँडैको चौतारी’ ‘ विष्णु खत्रीको आवाज रहेको यो सङ्गीतले झट्ट पहिले का चौतारीहरु को याद दिलाउछ । गितमा भनिएझै पछिल्लो पटक चौतारी संरक्षणको अभावमा र बिकासका नाममा हुने गरेका गतिविधिले भएका सम्पुर्ण चौतारी मासिन थालेका छन् ।

नवलपुर जिल्ला लगाएतका क्षेत्रमा मुख्य राजमार्ग बिस्तारको क्रममा वर,पिपल,समि सहितका थकाई मार्न प्रयोगमा आएका चौतारीहरु मासिन थालेका छन् । सडक छेउछाउ बनाइएका धार्मिक एवं पुरातात्त्विक चौतारी हरु यसरी मासिदा समाजमा रहेका पुराना पुस्ता र सरोकारवालाले दुख व्यक्त गरेका छन् ।

तत्कालीन चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा राजा महेन्द्र बाट महेन्द्र राजमार्ग बि.स. २०२२ सालमा उदघाटन गरिए सङ्गै पुर्व पश्चिम महेन्द्र राजमार्ग १,०२७.६७ किमी दायाँबायाँ मुख्य चोकमा वर,पिपल र समि का चौतारी हरु निर्माणकार्य गरिएको थियो ।

यात्राका क्रममा चौतारी सङ्गै यात्रुहरू सवारीसाधन कुर्ने र झर्ने गर्दथे । पुराना पुस्ताले रोपेका ती वर, पिपल, र समि सँगै बनाइएका चौतारी नयाँ पुस्ताले संरक्षण गर्न चासो नदिदाँ चौतारी सँगैका वर, पिपल र समि मासिदै गएका छन् ।केहि वर्ष अघि सम्म थकाई मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिसहरु ठाँउ ठाँउका चौतारीहरुमा प्रशस्त देखिन्थ्यो ।

तर अहिले तिनै चौतारी सँगै वर पिपल समि समेत देखिनै छोडेको छ । कुनै बेला धार्मिक आस्थाका कारण समेत रोपेर हुर्काएका वर पीपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मा’र्न सजिलो मात्र थिएन, गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रुपमा समेत चौतारीको प्रयोग गर्ने गरिन्थियो ।

पहिला पहिला त दिनभर गोठालो खेताला गयो बस्तुभाउ चरायो चौतारीमा बस्यो सुखदुखका गफ गर्यो गर्दाको आनन्द बेग्लै हुन्थ्यो । बाटो हिँडने बटुवाको लागि चौतारीको शीतल हावा ऊर्जा ब’र्धक बन्थ्यो । यो बुझ्दा बुझ्दै पनि अहिले त त्यस्ता चौतारीहरु यो वा ऊ को बहानामा धमाधम मा’सिदै गएकोमा गैंडाकोट निवासी मानव अधिकार कर्मी तथा प्राध्यापक रामहरी शर्मा”शराह”ले चिन्ता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here