Home News नेपाल भारत सीमामा खटिएका सुर*क्षाकर्मीको साहस हेर्नुहोस ,कसरि भारतीय S’S’B लाई ठेगानमा...

नेपाल भारत सीमामा खटिएका सुर*क्षाकर्मीको साहस हेर्नुहोस ,कसरि भारतीय S’S’B लाई ठेगानमा लगाए ,हेर्नुस (भिडियो हेर्नुहोस)

970
0

नेपाल भारत सीमामा खटिएका सुर*क्षाकर्मीको साहस हेर्नुहोस ,कसरि भारतीय S’S’B लाई ठेगानमा लगाए ,हेर्नुस (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
सामान्यतया किसानहरु आफ्नो खेतीको काममै तल्लीन हुन्छन् । उनीहरुलाई राष्ट्रिय राजनीतिबारे समेत त्यति धेरै चासो हुँदैन । अन्तर्राष्ट्रिय चासो त उनीहरुको लागि धेरै परको कुरा हो ।

तर, बेल्जियमका एक किसानले यस्तो काम गरिदिए जसले दुई देशबीचको अन्तर्राष्ट्रिय सिमाना नै ब’दलियो । ती किसानले आफ्नो देश बेल्जियम र छिमेकी देश बेल्जियमबीचको अन्तर्राष्ट्रिय सीमारेखा नै ब’दलिदिएका हुन् । आश्चर्यजनक रुपमा ती किसानलाई आफूले २ देशबीचको सीमारेखा नै ब’दलिदिएको कुरा थाहा समेत थिएन ।

सीएनएनको रिपोर्टअनुसार बेल्जियमका यी किसानको बाटोमा एउटा ढुंगा थियो । यो ढुंगाले उनलाई आवतजावतमा स’मस्या पारिरहेको थियो । त्यसैले उनले त्यो ढुंगालाई त्यहाँबाट हटाएर केही पर पुर्याइदिए । तर, त्यो कुनै सामान्य ढुंगा थिएन । त्यो फ्रान्स र बेल्जियमबीचको अन्तर्राष्ट्रिय सिमाना छु’ट्याउने ढुंगा थियो ।

ती किसानले ढुंगा जतातिर सारेका थिए त्यो फ्रान्सको क्षेत्र थियो । अर्थात ती किसानले अन्जानमै फ्रान्सको क्षेत्र अतिक्रमण गरेर बेल्जियमको भूमि बढाइदिएका थिए । किसानले त्यो ढुंगालाई करिब ८ फिट पर सारेका थिए ।एक जना स्थानीय इतिहासविदले जंगलमा घुम्दै गर्दा त्यो सीमारेखा छु’ट्याउने ढुंगा सरेको ख्याल गरेपछि मात्रै यो घटना प्रकाशमा आएको थियो ।

तिनै इतिहासविदले अधिकारीहरुलाई पनि यसबारे सूचित गरे । रिपोर्टका अनुसार बेल्जियमका ती किसानले यो ढुंगा ह’टाउने निर्णय यसकारण गरे किनकि त्यो ढुंगा उनको ट्रेक्टरको बाटोमा परेर उनलाई स’मस्या भइरहेको थियो । उनी पहिलेदेखि नै यो ढुंगा देखेर अ’सन्तुष्ट थिए ।

अन्ततः उनले पछि त्यो ढुंगा नै ह’टाइदिएका थिए ।यो घटनापछि दुवै देशले आफ्नो आधिकारिक बयान पनि जारी गरे । सीमामा बेल्जियमतर्फको क्षेत्र एरक्वेलाइन्सका मेयर डेभिड लावाक्सले ती किसानले बेल्जियमलाई ठूलो र फ्रान्सलाई सानो बनाइदिएको भए पनि यो राम्रो काम नभएको बताउँदै भने ‘म त खुसी थिएँ किनकि मेरो सहर ठूलो भएको थियो ।’

उता फ्रान्सका स्थानीय मेयरले आफूहरु नयाँ सीमा युद्धबाट बचेको बताएका छन् । उनले छिटै यो समस्याको स’माधान निकालिने बताएका छन् ।बेल्जियमका स्थानीय अधिकारीले ती किसानलाई त्यो ढुंगालाई पुरानै स्थानमा राखिदिन भन्ने योजना बनाएका छन् । अधिकारीका अनुसार किसानले यो कुरा नमाने उनीवि’रुद्ध का’रवाही पनि हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here