Home News सिमा बार्ता|इन्डियाद्वारा प्रस्तुत प्रमाणनै नेपालको पक्षमा| बलजफ्ती गरे UN या यु*द्ध?आयो प्रस्ट...

सिमा बार्ता|इन्डियाद्वारा प्रस्तुत प्रमाणनै नेपालको पक्षमा| बलजफ्ती गरे UN या यु*द्ध?आयो प्रस्ट धारणा (जय नेपाल लेखर सेयर गराै)

177
0

सिमा बार्ता|इन्डियाद्वारा प्रस्तुत प्रमाणनै नेपालको पक्षमा| बलजफ्ती गरे UN या यु*द्ध?आयो प्रस्ट धारणा (जय नेपाल लेखर सेयर गराै)

नेपाल द्वारा प्रस्तुत मुख्य र हाल सम्म संकलित प्रमाणहरु समेटिएको यो भिडियो , अध्यता र बिद्यार्थी तथा शिक्षकका लागि उपयोगी रहेको छ।
नेपाल सरकार द्वारा संकलित तर सरकार द्वारा नै लुकाईएका दस्तावेजहरुको संग्रह – अन्त्य सम्म हेरी आफ्ना धारणा ब्यक्त गर्नुहोला।

देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ , हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ। सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ। तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ

याे समचार पनि पढ्नुहोस्
रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कै’दीब’न्दीलाई आ’ममा’फी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य का’रागा’रमा विभिन्न आरोपमा स’जा’य भो’गिरहेका उनीहरुलाई आ’ममा’फी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

आ’ममा’फी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित का’रागा’रमा रहेका नेपालीलाई आ’ममा’फी दिँदै आएको छ । दोहास्थित नेपाली दूतावासले नेपाली कै’दीब’न्दीको रि’हा’इका लागि कतार सरकारसमक्ष अनुरोध गरेको थियो ।

आ’ममा’फी पाएका नेपालीको स्वदेश फिर्ती स’हज बनाउन कतार सरकारका सम्बन्धित नि’कायसँग आवश्यक समन्वय र सहजीकरण गरिने दूतावासले जनाएको छ । यसैबीच कतारले छिट्टै नयाँ नो’ट प्र’चलनमा ल्या’उने घो’षणा गरेको उल्लेख गर्दै दूतावासले आ’फूसँग रहेका पुराना क’तारी नोट त’त्काल स’टही गर्न त्यहाँ रहेका नेपालीलाई आ’ग्रह गरेको छ ।

कतारले २०२१ जुलाई १ देखि पुराना नो’ट च’लनचल्तीमा ल्या’उन नपाइने जनाएको छ । कतारले राष्ट्रिय दिवसको अ’वसर पारी २०२० डिसेम्बर १८ देखि पाँचौँ सं’स्करणको नयाँ क’तारी रि’यालको नो’ट प्र’चलनमा ल्या’एको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here