Home News नेपालमा को*रोना नियन्त्रणका लागि कुलमानका ७ टिप्स: यि हुन् तत्काल गर्नुपर्ने काम...

नेपालमा को*रोना नियन्त्रणका लागि कुलमानका ७ टिप्स: यि हुन् तत्काल गर्नुपर्ने काम !Kulman Ghising (जानकारीका लागि सेयर गराै)

356
0


नेपालमा को*रोना नियन्त्रणका लागि कुलमानका ७ टिप्स: यि हुन् तत्काल गर्नुपर्ने काम !Kulman Ghising (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
प्रशासनले भीडभाड नियन्त्रण गर्न बजार त बन्द गरायो तर गरिब तथा मजदुरका लागि सरकारले राहतको कुनै प्रबन्ध मिलाउन सकेको छैन । बासना देवीका श्रीमान् ईखबहादुर दर्नाल उमेरले ६५ वर्षका भए ।

दर्नाल दम्पतीको पिठयुँमा दाउरा बोक्दा बोक्दा हड्डी मासुको डल्लो परेर गाँठो परेको छ । कुपरी परेर उनीहरु दाउरा बिक्री गरेर बाँच्न खोज्दै छन् । तर, त्यो पनि नबिक्दा उनीलाई दैनिकी गुजरा चलाउन मुस्किल भएको छ।

दसैंमा दर्नाल दम्पती जंगलबाट रातो, सेतो माटो ल्याएर गाउँमा बिक्री गर्छन् । अरु बेला जंगलबाट दाउरा ल्याएर बजारका होटलहोटलमामा पुर्‍याउने गर्छन्। ‘मानिसहरु कोरोना रोगले मर्दैछन्, हामी त भोकले नै मर्ने भयौं,’इखबहादुर भन्छन्,‘बजारमा दाउरा बिक्री हुन छोडिसक्यो, घरमा खाने चामल सिद्धिसक्यो, भोको पेट मान्दैन । कसरी बाँच्ने, खोइ कहाँ छ गरिबलाई हेर्ने सरकार ?’

यी दम्पतीका तीन छोरा दिपक, प्रकाश र प्रदिप छन् । बजार बन्द भएपछि उनीहरुको पनि रोजीरोटी गुमेको छ ।बुढेसकालमा दर्नाल दम्पत्तीले न बसेर खान पाएका छन् न त आराम गर्न नै ।गरिबीको जंगिरमा बाँधिएको उनीहरुको जीवन कोरोना महामारीले झन संकटमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here