Home News Breaking: ललितपुरमा बेवारिसे अवस्थामा भेटियो ३०० वटा अक्सिजन सिलिण्डर ! प्रह*रीको जम्बो...

Breaking: ललितपुरमा बेवारिसे अवस्थामा भेटियो ३०० वटा अक्सिजन सिलिण्डर ! प्रह*रीको जम्बो टोली, भिडियो हेर्नुस् (जानकारीका लागि सेयर गराै)

223
0


Breaking: ललितपुरमा बेवारिसे अवस्थामा भेटियो ३०० वटा अक्सिजन सिलिण्डर ! प्रह*रीको जम्बो टोली, भिडियो हेर्नुस् (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
यही बाहना देखाएर सरकारी तथा निजी क्षेत्रका थुप्रै काम र निर्माण योजना अड्किएका छन्। तर स्वास्थ्य सुरक्षाका मापदण्ड र सावधानी अपनाउने हो भने कोरोनाको यो समय वा लकडाउन पनि निर्माणका लागि एउटा गजबको अवसर हुनसक्छ।

चोभारमा भइरहेको सुख्खा बन्दरगाहको युद्धस्तरीय निर्माण कार्यले त्यही सन्देश दिएको छ। त्यहाँका कर्मचारी र मजदुरहरू कोरोनासँग जोगिँदै धमाधम काम गरिरहेका छन्।

प्रभावकारी नेतृत्व र कुशल व्यवस्थापनले यो संभव भएको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी अधिकृत (सिइओ)आशिष गजुरेल हरेक दिनजसो फिल्डमा पुगेर त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरलाई हौसला दिन्छन्।

गजुरेल अन्‍नपूर्ण अनलाइनसँग भन्छन्, हामीले कोरोनालाई बाहना भन्दा पनि एउटा अवसरका रुपमा उपयोग गरिरहेका छौं। स्वास्थ्य सुरक्षा र सावधानीका सबै मापदण्ड र उपाय अपनाएर धमाधम काम गरिरहेका छौं।’

राजधानीसँगै जोडिएको चोभारमा आधुनिक सुख्खा बन्दरगाह निर्माण गर्ने काम लगभग ८० प्रतिशतभन्दा बढी सकिएको छ। सिइओ गजुरेल भन्छन्, ‘असार १५ भित्र निर्माण सकाउने लक्ष्यसहित काम भइरहेको छ। कोरोना र प्रि मनसुने अलिअलि समस्या पारेको छ। तर त्यसलाई हामीले म्यानेज गरेर अघि बढेका छौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here