Home News झारफुक गर्ने भन्दै नन्द भाउजु दुबैलाई पालै*पालो ब*ला*त्का*र, झाक्रिको हर्क*त

झारफुक गर्ने भन्दै नन्द भाउजु दुबैलाई पालै*पालो ब*ला*त्का*र, झाक्रिको हर्क*त

545
0

को’रोनाका कारण उडान बन्द भएको करिब ५ महिना पछि नेपाल एयरलाइन्सले जापानको नारिता उडान र मलेसियाको क्वालालाम्पुरबाट मालिन्दो एयरले काठमाडौं उडान भर्ने भएका छन् । भदौ १६ गतेबाट पुनः सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय उडान तालिकामा भदौ १७ गते अर्थात् सेप्टेम्बर २ तारिकमा दुवै एयरलाइन्सले काठमाडौं अवतरण गर्दै छन्। नियमित उडानसँगै चार्टर्ड उडानलाई निरन्तरता दिने सरकारको तयारी छ।

झारफुक गर्ने भन्दै नन्द भाउजु दुबैलाई पालै*पालो ब*ला*त्का*र, झाक्रिको हर्क*त.

सरकारले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकामा मलेसियासँगै टर्कीको इस्तानाबुल, कोरियाको सिओल, चीनको गोन्जाओ, सारजहा कतारको दोहा र दुबईबाट नेपालमा दैनिक उडान हुनेछन्। यीबाहेक नेपाली वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि जापानको नारिता, चीनको चंगगुइङ, मलेसियाको क्वालालाम्पुर, युनाइटेड अरब इमिरेट्को आबुधाबी र दुबई र हङकङमा उडान भर्ने तालिका सार्वजनिक भएको छ।

दिनको ५ सयभन्दा बढी यात्रु ल्याउन नपाउने सरकारको नियमानुसार हरेक दिन बढीमा २ वटा उडान राखिएको पर्यटन मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिए। भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान खुलेको भए पनि नेपाली नागरिक विदेशी दातृ संस्थामा कार्यरत र कूटनीतिक नियोगका प्रतिनिधिबाहेक अन्य विदेशी पर्यटक नेपाल आउन नपाउने भनिएको छ।

उडान तालिकामा हप्ताको एउटा कतारको दोहा उडान पनि समावेश गरिएको छ। सरकारले कतार, साउदी अरब र कुवेतमा अहिलेलाई तालिका उडान नगर्ने भनेको भए पनि कतार उडान पनि सूचीमा समावेश गरेको छ । कतारको हवाई सञ्जाल विश्वभरका मुलु कमा भएकाले कतार उडान आवश्यकतामा परेको आचार्यले बताए। साउदी अरब र कुवेतमा भने चार्टर्ड उडान मात्र हुने जानकारी दिइएको छ।

सरकारले अन्तर्राष्ट्रिय उडान खुलाउने तयारी गरेलगत्तै नेपाली एयरलाइन्ससहित १३ विमान कम्पनीले नेपाल उडानका लागि अनुमति दिएकोमा नेपालीको बढी चहलपहल हुनेमध्ये एसियाली मुलुक, साउदी अरब, खाडीमुलुक र मलेसिया उडानलाई प्राथमिकतामा राखि एको पर्यटन मन्त्रालयले बताएको छ। यस्तै छिमेकी मुलुक चीनका लागि तालिका उडान खुलाइएको छ भने भारतमा तालिका उडान राखिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here