Home News आहा! Australia,यति सुन्दर देश,यहाँ जानु पहिले यो भिडियो अवश्य हेर्नुहोस् ।australia fact...

आहा! Australia,यति सुन्दर देश,यहाँ जानु पहिले यो भिडियो अवश्य हेर्नुहोस् ।australia fact in nepal (भिडियो हेर्नुहोस)

277
0


आहा! Australia,यति सुन्दर देश,यहाँ जानु पहिले यो भिडियो अवश्य हेर्नुहोस् । australia fact in nepal (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
कोरोना महामारी कम हुँदै गएपछि काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारी साधन र ट्याक्सी जोरबिजोर प्रणालीमा सञ्चालन हुने भएका छन्।

उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सार्वजनिक सवारी साधनबारे केही निर्णय भएको छैन। तर प्रशासनको पछिल्लो निर्णयले सार्वजनिक सवारी साधन निकट भविष्यमै सञ्चालनमा आउने संकेत देखिएको छ।

काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा रहेको छ। हवाई उडानका विषयमा भने कुनै निर्णय भएको छैन। बैशाख १८ देखि आन्तरिक र बैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको थियो।

कोरोना संकट व्यवस्थापन समिति(सीसिएमसीको पछिल्लो बैठकले नेपाली श्रमिक भएका देशमा सिमित संख्यामा र सातामा २ हजार यात्रु नबढ्ने गरी हवाई उडान खोल्ने निर्णय गरेको थियो। यसैगरी अहिले सातामा टर्कीमा एउटा र कतारमा दुई वटा उडान भइरहेको छ। यसैगरि भारतमा सातामा दुईवटा उडान भइरहेको छ। आन्तरिक उडानका विषयमा सीसिएमसी मौन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here