Home News कस्तो अच*म्म: अन्त्येष्टी गरेको ९ दिनमा जीवितै फर्किएपछि …भिडियो हेर्नुहोस्

कस्तो अच*म्म: अन्त्येष्टी गरेको ९ दिनमा जीवितै फर्किएपछि …भिडियो हेर्नुहोस्

287
0

परिवारले किरिया बसेको ९ दिनमा गुल्मीका १ जना पुरुष शनिबार जीवितै भेटिएका छन् । गुल्मी रुरु गाउँपालिका-५ श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउँपालिकामा जीवितै भेटिएको शिलापत्र डट कमको लागि बिकास पराजुलीले खबर लेखेका छन् ।

श्यामचरण भण्डारी ९ दिनपछि जीवितै भेटिएको छिमेकी मोती पौडेलले जानकारी गराए । सामान्य बिरामी खालका श्यामचरण भण्डारी केही दिनअघि रूपन्देहीको मणिग्रामबाट हराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here