Home News बे’प’त्ता बिनाको घ’ट’नाले लियो यस्तो मो’ड,को हुन् कुसुम नाम गरेकी युवती ?...

बे’प’त्ता बिनाको घ’ट’नाले लियो यस्तो मो’ड,को हुन् कुसुम नाम गरेकी युवती ? घ’ट’नाको नाली’बेली (भिडियो हेर्नुहोस)

610
0

बे’प’त्ता बिनाको घ’ट’नाले लियो यस्तो मो’ड,को हुन् कुसुम नाम गरेकी युवती ? घ’ट’नाको नाली’बेली

भिडियो हेर्नुहोस्

गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएकी हुन् भने आज सम्म १२ दिन भैसक्यो तर उनको अझै पनि केहि खबर छैन। तर घटनामा भने एउटा नया मोड आएको छ।

१६ बर्षको कलिलै उमेरमा प्रवेश कंडेलसंग प्रेममा परेकी बिना त्यतिबेलै प्रवेशसंग भागेकी थिइन् तर नेपाल सरकारको कानुन अनुसार विवाह गर्न उमेर नपुगेकाले बिनाका बुवाले उमेर पुगेपछि बिहे गर्दिन्छु भनेर आपसी समझदारीमा घर फर्काएका थिए।

त्यतिबेला यी कुराहरु गुपचुप मै गरिएको थियो। केहि बर्ष पछि भने प्रवेश बेलायत गए। उनि गत बैशाखमा नेपाल आएका थिए। उनि नेपाल आएपछि बिना र प्रवेशको भेटघाट हुने र घरमा आवत जावत भैरहन्थियो।

प्रवेश नेपाल आए लगत्तै बिरामी भएका थिए भने बिना कै घरमा बसेर निको भएका थिए। परिवारका अनुसार दुइजना एक अर्कालाई धेरै माया गर्थीय। दुई बीचको प्रेममा संखा गर्ने कुनै ठाउ थिएन।

प्रवेशको जुलाई १२ तारिकको दिन बेलायत फर्किने टिकट रहेको छ। यी दुईको प्रेममा दुवै घरका परिवारलाई थाहा थियो। यसै बीच विवाहको कुरा चल्दा बिनाका बुवाले अझै २ बर्ष पर्खिन आग्रह गरेका थिए।

बिनाको परिवारले प्रवेशलाई ज्वाई माने पनि प्रवेशको परिवारमा बिनालाई मन नपराउने कुरा बिनाका बुवा जयश्वोरले बताएका छन्। यस्तै प्रवेश अरुनै केटीसंग लागेको कुरा बिनाले थाहा पाएपछि त्यहि बिषयमा कुरा गर्न बिनाले असार १४ गते दिउसो बोलाएकी रहेछिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here