Home News भर्खरै मेलम्चीमा खुशीयाली, मेलम्ची बजारलाई यस्तो राम्रो ठाउँमा सार्ने, प्रधानमन्त्रीको बोल्ड डिसिजन...

भर्खरै मेलम्चीमा खुशीयाली, मेलम्ची बजारलाई यस्तो राम्रो ठाउँमा सार्ने, प्रधानमन्त्रीको बोल्ड डिसिजन (भिडियो हेर्नुहोस)

288
0

भर्खरै मेलम्चीमा खुशीयाली, मेलम्ची बजारलाई यस्तो राम्रो ठाउँमा सार्ने, प्रधानमन्त्रीको बोल्ड डिसिजन (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेता नेम्बाङले मिल्न बाँकी भाषागत विषयसमेत मिलिसकेको बताए। तीन वर्षदेखिको विवाद मिलाउन धेरै मिहिनेत गरेको नेता नेम्बाङको भनाइ छ। ‘तीन वर्षदेखि विवाद थियो। यत्रो विवादमार्फत हामी यहाँ आइपुगेका छौं’, नेता नेम्बाङले भने, ‘सबै विषय टुंग्याएका छौं। भाषा पनि मिलिसकेको छ।’

एकता दस्तावेजको भाषा मिलाउन कार्यदललाई हम्मेहम्मे भएको छ। सहमतिका भाषा मिलाउन नै कार्यदलले निक्कै कसरत गर्नुपरेको हो। पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन, एमाले–माओवादी केन्द्र एकतापूर्व थपिएका ३८ र एकता भंग भएपछि माओवादी केन्द्रमा नफर्र्किएका २३ जनाको व्यवस्थापनलगायत विषयमा दोस्रो तहका नेताबीचको छलफल नै सहमतिनजिक पुगेको थियो। प्रतिनिधिसभा विघटनपछि नेपाल पक्षका २३ जनाले गरेको हस्ताक्षरको विषयमा मात्रै असहमति थियो।

अध्यक्ष ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ जनाले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका थिए। तर, हस्ताक्षर फिर्ता नलिने अडान नेपाल पक्षको छ। ओली पक्षका कार्यदल सदस्य यस विषयमा लचिलो भएका छन्। अदालतको विषयमा मौन बस्ने सहमति भएको जनाइएको छ।

तर, अदालतको निर्णयअघि नै एकताको घोषणा हुने टुंगो लागेको छ। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सुनुवाइ सकेर असार २८ गते अर्को पेसी तोकिएको छ। पार्टीलाई बिनासर्त २०७५ जेठ २ को अवस्थामा फर्काउने सहमति भएको छ। २०७५ जेठ ३ मा थपिएका ३८ र माओवादी केन्द्रमा नफर्किएका २३ नेतालाई केन्द्रीय कमिटीमा समेट्न

विधान संशोधन गर्ने अर्को सहमति छ। दुवैतर्फबाट बनेका पार्टी र जनसंगठनका समानान्तर कमिटीको समायोजन आवश्यकताका आधारमा कार्यदलले गर्नेलगायत विषयमा सहमति भएको छ। शक्ति बाँडफाँटका विषयमा छलफल नै नभएको कार्यदलमा सहभागी दुवै पक्षका नेताको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here