Home News Breaking: रहिनन् Voice of Nepal का ट्याक्सि ड्राइभर Karna Raj Giri की...

Breaking: रहिनन् Voice of Nepal का ट्याक्सि ड्राइभर Karna Raj Giri की आमा – अधुरै रहयो आमाको सपना (भिडियो हेर्नुहोस)

242
0

Breaking: रहिनन् Voice of Nepal का ट्याक्सि ड्राइभर Karna Raj Giri की आमा – अधुरै रहयो आमाको सपना (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
सुर्खेत विमानस्थल विस्तारको काम नहुँदा सरकारले विनियोजन गरेको बजेट नै फ्रिज भएको छ। चालू आर्थिक वर्षमा यो विमानस्थल विस्तार गर्न संघीय सरकार र प्रदेश सरकारले बजेट विनियोजन गरेका थिए। तर स्थानीय बासिन्दाले काम गर्न नदिएपछि बजेट नै फ्रिज भएको हो।

यो विमानस्थल विस्तारका लागि चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्ट्याएका थिए। प्रदेश र केन्द्र सरकारको संयुक्त लगानीमा विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने समझदारी भएको छ।

तर विमानस्थल विस्तार गर्दा प्रभावित हुने स्थानीय बासिन्दाले काम गर्न नदिएपछि एक अर्ब बजेट फ्रिज भएको छ। विगतमा बजेट अभावमा काम हुन नसकेको यो विमानस्थलको काम यसपालि बजेट भएर पनि काम हुन नसकेको हो। स्थानीयको अवरोधका कारण अब यो आयोजना अगाडि बढ्नेमा अन्योलता देखिएको छ।

हाल कर्णालीमा रहेका विमानस्थलहरू साँघुरा छन्। जसले गर्दा ठूला जहाज अवतरण गर्न सक्ने अवस्था छैन। प्रदेश राजधानी बनेपछि सुर्खेतमा ठूला जहाज र धेरै सिट भएका जहाज अवतरण गराउन यो विमानस्थललाई विस्तार गर्ने योजना अगाडि सारिएको हो।

तर स्थानीय बासिन्दाले अवरोध गरेका कारण हाल यसको काम अगाडि बढ्न सकेको छैन। प्रभावित क्षेत्रका बासिन्दाले आफूहरूको उचित पुनस्र्थापना र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै आएका छन्। प्रदेश सरकार र स्थानीयबीच पटकपटक वार्ता भए पनि सहमति जुटेको छैन। सहमति नहुँदा काम नै रोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here