Home News २ वटी प्रेमिका चाहिने बिनाको प्रेमिको नियत नै ठीक देखिएन, बाहिरियो प्रबेशको...

२ वटी प्रेमिका चाहिने बिनाको प्रेमिको नियत नै ठीक देखिएन, बाहिरियो प्रबेशको ड’रला’ग्दो रह’स्य- भिडियो सहित

626
0

काठमान्डौ- २१ वर्षीया विना सापकोटा गैंडाकोट मै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्। विनाले प्रवेशलाई ५ वर्षदेखि प्रेम गर्दै आएको बाबुले पनि स्विकारेका छन् ।

यसअघि नै भा’ग्ने तयारीमा रहेका यो जोडीलाई पारिवारिक सहमतिमा उमेर पुगेपछि विबाह नै गरिदिने सल्लाहमा बिनाका बुवा जयश्वर सापकोटाले छोरीलाई थ’माएर राखेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् ।विना हराएको दिन जयश्वर सापकोटा र

प्रवेश दुवै प्रहरीलाई जानकारी गराउन प्रहरी कार्यालय पुगेका थिए हि’रा’स’तमा रहेका प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ । उनले अहिले नै विनासँग विबाह गर्ने प्रस्ताव राखेको भएता पनि परिवारले अझै २ वर्ष कु’र्नका लागि आग्रह गरेको थियो ।

बिना अनि प्रबेशको यो घ’टनाको बारेमा धेरैले आफ्नो बिचार राखेका छन यसै क्रममा सगरमाथा आरोही तथा प्रखर वक्ता बिजय घिमिरेले पनि आफ्नो बिचार राखेका छन । भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here