Home News एक महिनादेखी बे’पत्ता भएकि सुजिता’को श’व शौ’चालय’को ट्याङ्कीमा फेला , देवर-ससुराको मिलेमताे’मा...

एक महिनादेखी बे’पत्ता भएकि सुजिता’को श’व शौ’चालय’को ट्याङ्कीमा फेला , देवर-ससुराको मिलेमताे’मा ह’ ‘त्या !

382
0

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर श’व फे’ला परे’को छ । एक महिनाअघि बेपत्ता बनाइए’की सुजिता’को शव आइतबार शौचालय’को ट्याङ्की’मा भेटिए’को प्रहरी’ले जनाएको छ ।

प्रहरीले विशेष सुराकीका आधारमा निर्माणाधीन पेट्रोल पप्पको शौचालय’को ट्याङ्की’मा फ’लिए’को श’व फे’ला पारे’को हो । श’व फा’ले’र ट्याङ्की’माथि प्ला’स्टर ग’रिए’को थि’यो । सुरा’की’पछि प्रहरी’ले प्लास्टर फुटाएर श’व’को खा’न’त’ला’सी गरे’को थि’यो ।

सुजिताको जेठ २० गते देवर, ससुरा, देवरानीसहित’को संलग्नता’मा ह’ ‘त्या भए’को आ’रो’प छ । सुजिता’को घर पक्षले भने सुजि’ता अन्य पर’पु’रु’ष’सँग भागे’को भन्दै आएका थिए । माइत पक्षले भने सुजिता’को ह’ ‘त्या भए’को दा’बी ग’रेर छा’नवि’न गर्न माग गरेको छ । तर माइती पक्ष’को मग’लाई प्रहरी’ले वा’स्ता गरे’को छैन ।

घ’टना’को अ’नु’स’न्धान ग’र्न अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज राय पनि प्रहरीसँग आग्रह गरेका थिए । तर, महोत्तरीका एसपी दिनेश आचार्यले आफूहरुको आग्रहलाई नमानेको उनीहरुले बताएका छन् ।

उनीहरुले मधेसी आयोग र महिला अधिकार आयोगमापनि घटना’को छा’न’विन’का ला’गि आवश्यक पहल गरिदिन निवेदन पठाएका थिए । मधेसी आयोग’का अध्यक्ष विजय द’त्तले तत्का’लै घ’ट’ना’को छान’विन गर्न महोत्तरी प्रहरी’लाई प’त्रा’चार ग’र्‍यो । लगत्तै प्रहरीले माइत पक्षले आ’शं’का गरेको खेतमा असार १३ खोजी गर्‍यो ।

त्यतिबेला करिब ५ फिट खाल्डो ख’नेप’छि के’श, क’प’डा र शरीर लगाउन प्र’योग गरे’को के’मिक’ल भेटि’यो । सोही दिन प्रहरीले सु’जि’ता’को ह’ त्या आ’रो’प’मा दे’ब’र रुपेश र श्रीमान् मुकेशलाई नियन्त्रणमा लियो । अहिले दुबैजना प्रहरी हिरा’स’त’मा छ’न् । सुजिताका श्रीमान सु’स्त मनस्थिति’का छ’न् । प्रहरीले पटक-पटक रुपे’श’लाई सुजिता’को श’व लु’का’ए’को ठाउँ देखाउन भनेका थिए । तर तीन दिन अघि रुपेश’ले श’व गा’डे’को भनिए’को ठाउँ देखाए । तर थ’प प्रमाण् फे’ला परेन ।

सुरुदेखि नै महोत्तरी प्रहरी’माथि आ’शं’का ग’रे’का अ’धिकार’कर्मी गुन्जा र सामाजिक अभियन्ता सरोजले नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी उमेश रञ्जितकारसँग सु’क्ष्म अ’नु’सन्धा’न’का ला’गि गु’हारे । डिआइजी रञ्जितकारले घटना’को अनु’सन्धा’न ग’र्न डिएसपी ज्ञानकुमार महतोलाई परिचालन गरे । उनले सुजिता’को श’व शौ’चालय’को ट्याङ्की’मा लु’काए’को सु’रा’क प’त्ता ल’गा’ए । त्यहीं सु’राकी’का आधार’मा खोजी गर्दा आज सुजिता’को श’व फे’ला परे’को हो ।

सामाजिक अभियन्ता सरोज भन्छन्, ‘प्रदेश प्रहरीका डिएसपी महतोको अनुसन्धान’बाट आज सुजिता’को श’व फे’ला प’रे’को छ । यो ठूलो सफलता हो । महोत्तरी प्रहरीले पहिल्यैदेखि घटना द’बा’उन खो’जि’रहे’को थि’यो ।’ अधिकारकर्मी गुन्जाले पनि महोत्तरी प्रहरी र अ’प’राध’मा मुछिएकाहरु’को सेटिङ’को आ’शं’का गरे’की छ’न् ।

श’व फे:ला परे’को स्थलमा सुजिताकी आमा सुनिता पनि पुगेकी थिइन् । छोरी’को श’व फे’ला परे’पछि आमा सुनिता पटक-पटक बे’हो’श भए’की छ’न् । वि’क्षि’प्त स्थिति’मा रहेकी आमा सुनिता भन्छिन्- मेरो मुटु नै चुँडेर लगे, अब कसको मुख हेरेर बस्नू ? नेपाल प्रेस बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here