Home News १५ दिन देखि बेपत्ता बिना सापकोटाको टिकटकमा भेटियो यस्तो संकेत , पहिलेदेखी...

१५ दिन देखि बेपत्ता बिना सापकोटाको टिकटकमा भेटियो यस्तो संकेत , पहिलेदेखी निराश भिडियो.. ( भिडियो हे,र्नुस )

278
0

बिगत 15 दिनदेखी हराईरहेकी बिना सापकोटाको अहिले सम्म कुनै पत्तो लागेको छैन भने घटना झन रहस्यमय बन्दै गएको छ। यसै बिच अहिले बिनाको पुरानो टिकटक भिडियोहरु भाईरल भएको छ।

बिनाको पुरानो जतिपनि टिकटक छन , त्यसमा धेरै जति बियोग र रोदनका गितमा बनाएका भिडियो भेटिएको छ। कतिपय भिडियोमा त उनले आँसु बगाएर बनाएकी छिन। हेर्नुहोस भिडियो अन्तिममा ।

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ ।

अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा अहिलेसम्म घर नफर्किएको परिवारले बताएका छन् । प्रेमी प्रवेश कँडेलले बिनालाई गैंडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए । आधा घण्टामा आउँछु भनेर गएकी हुन् । अहिलेसम्म फर्किएकी छैनन् । उनलाई कतै पनि भेटिएको छैन ।

https://www.facebook.com/940138132810038/posts/2005452166278624/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here