Home News कस्ले यस्तो बनायो श्रृजना बस्नेतलाई? बिर्तामोडमा यस्तो अवस्थामा भेटियो श*व

कस्ले यस्तो बनायो श्रृजना बस्नेतलाई? बिर्तामोडमा यस्तो अवस्थामा भेटियो श*व

177
0

झापाको बिर्तामोडमा अ’र्धन’ग्न अव’स्थामा एक युव’तीको श’’व फे’ला परेको छ। आफू बस्दै आएको घरकै अगाडि आँ’गनमा २५ वर्षी’या यु’वती सृजना वबस्नेत अ’र्ध’न’ग्न अवस्थामा मृ’’त फे’ला परेकी हुन्।

प्रह’रीका अनुसार सृजना बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्मदेखि उत्तर तर्फको गल्लीनजिकै सानी’आमाको घरमा बस्दै आएकी थिइन् । दाजुभाउजुको साथमा बस्दै आएकी सृजना घरको आगनमा अ’र्ध’न’ग्न अव’स्थामा मृ’त भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए।

एसपी भट्टराईका अनुसार घ’टनास्थल निय’न्त्रणमा लिएर घ’टनाको विषयमा थप अनु’सन्धान भइरहेको छ। घ’टना’स्थलमा तालिमप्राप्त कु’कुर ल्याएर परिचालन गर्ने उनले बताए। अहिले नै सृ’जनाको ह’त्या÷आ’त्म’ह’त्या केही भन्न नसकिने एसपी भट्टराईले बताए।

मृ’’तक सृजना बिर्तामोडस्थित सृजनशिल सहकारी संस्थामा क’लेक्टरको काम गर्दै आएकी थिइन। घ’टनाको विषयमा थप अनुस’न्धान भइरहेको इलाका प्रह’री कार्यालय अनारमनीले जानकारी दिएको छ । esidhakura बाट साभारव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here