Home News Bina Sapkota Latest Update | बिनालाई खोज्दै जादा भेटिए थुप्रै बलिया प्रमाणहरु,...

Bina Sapkota Latest Update | बिनालाई खोज्दै जादा भेटिए थुप्रै बलिया प्रमाणहरु, भिडियो हेर्नुहोस (न्याय का लागि सेयर गराै)

246
0

Bina Sapkota Latest Update | बिनालाई खोज्दै जादा भेटिए थुप्रै बलिया प्रमाणहरु, भिडियो हेर्नुहोस (न्याय का लागि सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ ।

कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा एउटा विवाहत जोडी खुवै भाइरल भइरहेको छ । यो जोडी भाइरल हुने कारण यो छ कि, उनीहरू दुवैजना वृद्ध वृद्धा हुन । कतिसम्म भने बेहुली ८४ वर्षकि वृद्धा हुन भने ९६ वर्षका वृद्धा हुन । त्यस्सैकारणले पनि यो जोडी खुवै भाइरल भएको छ् ।

यो जोडीको विहेको भिडियोलाई २४ घण्टामा मात्र १४ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै यसमा लाइक पनि १ लाख भन्दा बढी रहेको छ । हेर्दा र सुन्दा निकै नै अचम्म लाग्ने यो विवाह सम्भवत नेपालमा निकै नै कमी हुने गरेको छ । अब हेरौ उनै ८४ वर्षकि वृद्धा र ९६ वर्षका वृद्धले गरेको धुमधाम संगको विवाह :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here