Home News भर्खरै माइतिघरमा झन्डै झ*डप : ४८ घण्टा भित्र देउवालाई प्रधा*नमन्त्री बनाउनु भनेपछि...

भर्खरै माइतिघरमा झन्डै झ*डप : ४८ घण्टा भित्र देउवालाई प्रधा*नमन्त्री बनाउनु भनेपछि सड’कभरि प्रह’री, भिडियो हेर्नुहोस (सहि कि गलत ? )

259
0

भर्खरै माइतिघरमा झन्डै झ*डप : ४८ घण्टा भित्र देउवालाई प्रधा*नमन्त्री बनाउनु भनेपछि सड’कभरि प्रह’री, भिडियो हेर्नुहोस (सहि कि गलत ? )

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवा पक्षमा फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो।

यस्तै सर्वोच्चले देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए। रिट निवेदकका ३६ कानुन
व्यवसायीले सुरुमा बहस गरेका थिए।

विपक्षीका तर्फबाट महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिलले बहस गरे। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट २१ र
सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ कानुन व्यवसायीले बहस गरेका थिए।

रिट निवेदकका तर्फबाट चार वरिष्ठ अधिवक्ताले प्रत्युत्तर बहस गरेका थिए। एमिकस क्युरीका तर्फबाट नेपाल बार एसोसिएसनबाट दुई र सर्वोच्च बार एसोसिएसनबाट दुईजनाले बहस गरेका थिए। अदालतको साथी मानिएको (एमिकस क्युरी) को राय बाझिएको छ।

दुई जना रिट निवेदनको पक्ष र दुई जनाले विपक्षमा राय दिएका थिए। वरिष्ठ अधिवक्ताद्वय उषा मल्ल पाठक र प्रकाशबहादुर केसीले प्रतिनिधिसभा विघटनको

निर्णय उचित भएको बताएका थिए भने वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र कोमलप्रकाश घिमिरेले रिट निवेदनको माग सही भएको राय दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here