Home News भर्खरै जाँदाजाँदै ओलीको भा’वुक सम्बोधन: चल्यो रु’वा’बासी, सम्बोधन गर्दागर्दै पटक पटक यस्तो...

भर्खरै जाँदाजाँदै ओलीको भा’वुक सम्बोधन: चल्यो रु’वा’बासी, सम्बोधन गर्दागर्दै पटक पटक यस्तो दृश्य देखियो (भिडियो हेर्नुहोस)

520
0

भर्खरै जाँदाजाँदै ओलीको भा’वुक सम्बोधन: चल्यो रु’वा’बासी, सम्बोधन गर्दागर्दै पटक पटक यस्तो दृश्य देखियो (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा नेतृत्वको सरकारमा नेपालका एक डलर खर्बपति विनोद चौधरी अर्थमन्त्री बन्ने सम्भावना बढेको छ ।

माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको छनोटमा जुटेका छन् । काँग्रेस सभापति देउवाले पार्टीबाट आफ्नो सारथिको छनोटका लागि छलफलमा छन् ।

सोमबारदेखि देउवाले काँग्रेसभित्र मन्त्री छनोटको गृहकार्य अगाडि बढाएको पाइन्छ । देउवा आफू पक्षीय उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायतसँग आन्तरिक छलफलमा छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आन्तरिक छलफल गर्दै छन् । सिटौलाले एक बजे आफू पक्षीय नेताहरुलाई निवास बोलाएका छन् ।

सिटौला समूहबाट नेता गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जना मन्त्री बन्ने पक्का छ । देउवा पक्षबाट आज खाणलाई मन्त्री बनाउने सम्भावना बलियो छ ।यस्तै रामचन्द्र पौडेल पक्षले पनि अर्थ मन्त्रालय नजर लगाएको छ ।

त्यसका लागि नेता रामशरण महत र मिनेन्द्र रिजाल लागि परेका छन । महतले हिजो नै देउवा निवास पुगेर वर्तमान अर्थ संकटको समाधानका लागि आफूलाई ६ महिना भएपनि अर्थमन्त्री बनाउन आग्रह गरेको बुझिएको छ । आज पनि महामन्त्री शशांक कोइरालाई साथमा लिएर रिजाल पनि देउवा निवास पुगेका थिए ।

देउवाले नेता प्रकाशमान सिंहसँग पनि छलफल गरिरहेका छन् ।१४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्ने गरी सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा भित्र्याउने देउवाको रणनीति रहेको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here