Home News भर्खरै राष्ट्रपति भण्डारीद्धारा नवनियुक्त प्रधा’नमन्त्री देउवासहित मन्त्रीहरूलाई पद तथा गोप’नीयताको शपथ (भिडियो...

भर्खरै राष्ट्रपति भण्डारीद्धारा नवनियुक्त प्रधा’नमन्त्री देउवासहित मन्त्रीहरूलाई पद तथा गोप’नीयताको शपथ (भिडियो हेर्नुहोस)

367
0

भर्खरै राष्ट्रपति भण्डारीद्धारा नवनियुक्त प्रधा’नमन्त्री देउवासहित मन्त्रीहरूलाई पद तथा गोप’नीयताको शपथ (भिडियो हेर्नुहोस)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नु भएको पत्रप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गर्दा शपथमा लफडा भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गर्न उपस्थित नेपाली कांग्रेसका सभापति देउवाले नियुक्तिको पत्र सच्याउनु पर्ने माग राख्दै तत्काल शपथ लिन अस्वीकार गरेका थिए ।

शपथ नै रोकिने अवस्था आएपछि राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतको फैसला अनुसार संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गरेको पत्र दिएपछि देउवाले शपथ लिएका हुन् । पत्र नसच्चिएसम्म शीतल निवासमा प्रवेश गरे पनि देउवाले शपथ लिन अस्वीकार गरेका थिए ।

देउवाले शपथ ग्रहण गर्न अस्वीकार गरेपछि शीतल निवासको शपथ समारोहमा उपस्थित उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, दलका नेता, उच्च पदस्थ अधिकारी पर्खन बाध्य भएका थिए । राष्ट्रपति कार्यालयले ६ बजेका लागि शपथको समय तोके पनि देउवाले आठ बजे पछिमात्र शपथ लिएका हुन् ।

शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गर्न उपस्थित उपस्थित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र साथमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु ।

याे समचार पनि पढ्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here