Home News सुजिता जसले अन्तिम पटक फोनमा यसो भनेकी थीईन्, परिवारलाइ भयो ठुलो पछुतो

सुजिता जसले अन्तिम पटक फोनमा यसो भनेकी थीईन्, परिवारलाइ भयो ठुलो पछुतो

253
0

एक महिलाको ज्या न लिएको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको ज्या न लिएको आरोपमा

प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गा ‘ड्न’मा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गत जेठ २० गते सुजिताको आफ्नै कोठामा घटना भएको थियो । प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको ज्या न लिएको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गा’ड्न’मा सहयोग गरेको स्वीकार गरिसकेका छन् ।

देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मु’ ‘क्का प्र’हा’र गरी कोठाको भित्तामा टा’उको ठो’क््या’इ घाँ’ ‘टी’समेत थि’चे’र घटना घटाएको प्रहरीसमक्ष बयान दिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

घट’नापछि सुजिताको शवलाई दिनभरि उनकै पलङमाथि राखेर बाहिरबाट कोठामा ताल्चा लगाएको थियो भने राति करीब ९ बजे आफ्नै ट्र्याक्टरमा राखेर गाउँभन्दा एक किलोमिटर पूर्व दक्षिणस्थित मृतकका ससुरा पतिराम ठाकुरको खेतमा शव गा’डे’को थियो ।

घट’नाबारे गाउँमा चर्चा हुन थालेको र प्रहरीसमेत सक्रिय भएको देखेर जेठ २९ गते राति पुनः त्यहाँबाट उनको शव निकालेर गाउँभन्दा पूर्व भ्रमरपुरा–जनकपुर सडकखण्डमा रहेको पेट्रोलपम्पको छेउमा ससुरा पतिराम ठाकुरकै खेतमा १३ फिट ग’हिरो खा’ल्डो ख’नेर उनको शव राखेर

माथिबाट सिमेन्ट, बालुवा, गिट्टीले ढलान गरेको थियो ।प्रहरीले सुजिताको शव घटनाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा स’डे’को अवस्थामा फेला पारेको थियो । घटनामा थप संलग्न व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

मृ’तक सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि यस्तै बहिनीलाई सकिदिने ध’ ‘म्की दिइएको थियो । मेरो बहिनीलाई उनको देवर रुपेश ठाकुरले तकिया मुखमा को ‘च ‘र मा’ र्न खो’जे’को थियो, तर त्यतिबेला हा त मा दाँ’ ‘तले टो’ ‘केर बाँ’चेकी थिइन् । सधैँ एकनाश हुँदैन आखिर पापीहरुले मेरो बहिनीको ज्या’न लि’एरै छा’डे ।’

शिवम पाण्डेले भने “जेठ महिनाको १९ गते सुजिताको देवरले फोन गरेर सुजिताले झै–झ’ग’डा गरेको छ तपाईँहरु आउनुस् लिएर लैजानुस् भने । फेरि एकैछिनमा फोन गरेर आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भने ! मलाई त्यही दिन लाग्दै थियो कि मेरो बहिनीलाई यिनीहरुले केही गरिदिए तर हामीले सामान्य घर झ’गडा भनेर छोडीदियौँ, पछि २१ गते बहिनीको ससूराली भ्रमरापुर गएर बुझ्दा तपाईँको छोरी बहिनी अर्कैसँग भा’गिस’क्यो भनेर हामीलाई भनियो, हामीलाई विश्वास लागेन । बहिनीको कोठामा लगाइएको ता’ला फो’डे’र हामीले हेर्‍यौँ, त्यहाँ सामानहरु लत्ताकपडा, गरहना सबै छँदैथियो, तर बहिनी भागिन् भनेर भन्दा हामीमा अझ शंका पस्यो, तर हामीसँग खोज्ने बाहेक अन्य कुनै विकल्प पनि थिएन।” मृतक सुजिताका श्रीमान् सुस्त मनस्थितीका छन् । हाल पनि उनी श्रीमतीबारे बेखबर छन् । घ’टनाबारे अ’नुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here