Home International भारतीय चर्चित अभिनेता अमिताभ बच्चनलाइ कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना

भारतीय चर्चित अभिनेता अमिताभ बच्चनलाइ कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना

104
0

भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चनलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनी आफैले ट्विटरमा आफूलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताएका छन् ।

बच्चनले आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनका चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायतका फिल्म आउँदै छन् ।

यो पनि पढ्नुहोस।

एजेन्सी, २७ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले संशार कोरोनाले आ क्रान्त हुँदा पनि विश्व विभाजित हुनु दुखद् भएको बताएका छन् । उनले को रोना भा इरसको म हामारीसँग लड्नका साटो एकअर्कामा संघर्ष गर्दै कसैप्रति ‘इगाे’ राख्नु कुनैपनि मुलुकको ग ल्ती भएको उल्लेख गरे । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने- ‘काे राेना भा इरसकाे म हामारीले हामीले हाम्रा धेरै साथीहरुलाई गुमाउनु परिरहेको बेला विभाजित विश्वले यो म हामारीलाई जित्न सक्दैन ।’

को रोसना भा इरसकसँग लड्न ‘नेतृत्वको अभाव’ देखिएको बताउदै भावुक हुँदै उनले केही पात्रको आलोचना गरेका छन् । पत्रकार सम्मेलनमा उनले भनेका छन् – ‘साथीहरु, गल्ती नगर्नुहोला । आज हाम्रो सामु भा इरसमात्र सबैभन्दा ठूलो चुनौती होइन । हाम्रो लागि चुनौती भनेको राष्ट्रिय र वैश्विक स्तरमा नेतृत्व र ऐक्यबद्धता पनि हो।’

उनको यो भनाई अमेरिका लक्षित भन्ने सोझै अनुमान गर्न सकिन्छ । अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा सम्बन्ध तोडिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डब्ल्युएचओले अलग नहुन हरसम्भव प्रयास गरेपनि अलग हुने निर्णय गरेको थियाे । अमेरिकामा नै को रोना भा इरसको सं क्रमण दिनदिनै उच्च अनुपातमा बृद्धि भइरहेको छ ।

अमेरिकामा झण्डै ३३ लाख को रोना सं क्रमित फेला परेका छन् । त्यस्तै १ लाख ३६ हजार ६७१ ले ज्या न गुमाइसकेको बताउदै कुनै विभेद विना ज्यान लिने को रोना बि रुद्ध सबैले गोलबद्ध रुपले लड्नुपर्ने बताए । यसलाई सबै मुलुकले साझा दुस्मनीको रुपमा लिए यसलाई परास्त गर्न सकिने उनको तर्क छ । तर यसको अभावमा हामिले चिन्तित हुनुपरेको प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here