Home News खुशीको खबर ! प्रधानमन्त्री देउवाले गरे पहिलो लोकप्रिय निर्णय, देउवाको पहिलो निर्णयको...

खुशीको खबर ! प्रधानमन्त्री देउवाले गरे पहिलो लोकप्रिय निर्णय, देउवाको पहिलो निर्णयको सर्वत्र प्रशंसा ! (भिडियो हेर्नुहोस्) सेयर गराै

1114
0

खुशीको खबर ! प्रधानमन्त्री देउवाले गरे पहिलो लोकप्रिय निर्णय, देउवाको पहिलो निर्णयको सर्वत्र प्रशंसा ! (भिडियो हेर्नुहोस्) सेयर गराै

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त राज्य अमेरिकाले शुभकामना तथा बधाई सन्देश ज्ञापन गरेको छ । पाचौँपटक सम्भवतः अमेरिका प्रधानमन्त्री देउवालाई बधाई दिने पहिलो राष्ट्र बनेको छ ।

मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवालाई बधाई दिने पहिलो मुलुक अमेरिका भएको छ । राजदूत र्‍यान्डी बेरीले देउवाको कार्यकालमा नेपाल र अमेरिकाको ७५ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

द्धिपक्षीय सम्बन्ध थप सुद्धढ हुने राजदूत बेरीको भनाई छ । नेपालस्थित अमेरिकी दूतावास देउवा सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको समेत बेरीले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here