Home News एकैदिन कतारको यती धेरै उडान – दुबइ मलेसिया साउदीको लागि कती ?...

एकैदिन कतारको यती धेरै उडान – दुबइ मलेसिया साउदीको लागि कती ? हेर्नुहोस् आजको उडान तालिका

160
0

एकैदिन कतारको यती धेरै उडान – दुबइ मलेसिया साउदीको लागि कती ? हेर्नुहोस् आजको उडान तालिका

जु सुवेदी न्युज नेपाल सम्बादाता , 14 जुलाइ मा पनि थुप्रै रास्टृय तथा अन्तर्राष्ट्रिय उडानहरुले उडान अनुमती लिएका छन । 14 जुलाइ मा सबैभन्दा धेरै उडान कतार को दोहा को लागि हुनेछन ।बिहान 9:00 र 9:10 मा दोहा बाट यात्रु लिएर हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स आउने छन !

त्यसैगरि कतार एयरवेज दोहा देखि यात्रु लिएर दिउसो 4 :35 मा उतृनेछ भने काठमाडौ देखियात्रु लिएर बेलुकी 8:25 मा जानेछ । हिमालय एयरलाइन्स ले साउदी दमाम को यात्रु लिएर बिहान 10:10 मा जानेछ ! सलाम एयर ले मुक्सट टु काठमाडौ र काठमाडौ टु मुक्साट जानेछ ! नेपाल एयरलाइन्स ले काठमाडौ टु दुवाइ को यात्रा भर्नेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here