Home News देखियो ओलीको शक्ति, यसरी ओलीले छाडे बालुवाटार, दुई हजार गाडी र तीन...

देखियो ओलीको शक्ति, यसरी ओलीले छाडे बालुवाटार, दुई हजार गाडी र तीन हजार मोटरसाइकलको स्कर्टिङ !Kp oli (भिडियो हेर्नुहोस)

355
0

देखियो ओलीको शक्ति, यसरी ओलीले छाडे बालुवाटार, दुई हजार गाडी र तीन हजार मोटरसाइकलको स्कर्टिङ !Kp oli (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ठाउँ नभएको बताएका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले आत्मआलोचना गरेर आए अन्य नेतालाई ठाउँ भए पनि माधव नेपालका लागि एमालेमा ठाउँ नभएको प्रष्ट पारे।

‘अरुले आत्मआलोचना गरे भने ठाउँ दिन सकिन्छ’, बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन।’ ओलीलाई बालुवाटारबाट बुधबार दिउँसो एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका कार्यकर्ताले बाजागाजासहित बालकोट लगेका हुन्।

ओलीका समर्थकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपालविरूद्ध नाराबाजी गरेका छन्। ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here