Home News वैदेशिक रोजगारीमा जाने नेपालीहरुले यी ठाउँमा खोप लगाउन सकिन्छ (जानकारीका लागि...

वैदेशिक रोजगारीमा जाने नेपालीहरुले यी ठाउँमा खोप लगाउन सकिन्छ [खोप केन्द्र सुची सहित] (जानकारीका लागि सेयर गराै)

267
0

जानकारीका लागि सेयर गराै

काठमाण्डौ – सरकारले आज असार २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि खोप लगाउने भएको छ । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई आजदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ । सरकारले चीनबाट ल्याएको भेरोसेल खोप र अमेरिकाबाट ल्याएको जोनसोन एण्ड जोनसोन खोपको पहिलो मात्राको रूपमा आजदेखि लगाउन लागिएको हो ।

पछिल्लो समय खाडीका केही देशले कोरोना विरुद्धको खोप लगाएका कामदारलाई मात्र लिने नीति लिँदा बिदामा आएका र नयाँ जान खोज्ने धेरै श्रमिक रोकिएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले यी ठाउँमा खोप लगाउन सकिन्छ [खोप केन्द्र सुची सहित]
खोप केन्द्र हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here