Home News अ’वै’ध रुपमा अमेरिका जान खोज्दा सागरमा डु’बे, दाङबाट एजेण्टकी श्रीमती प’क्रा’उ !

अ’वै’ध रुपमा अमेरिका जान खोज्दा सागरमा डु’बे, दाङबाट एजेण्टकी श्रीमती प’क्रा’उ !

334
0

दाङ । गै’र’का’नू’नी रुपमा अमेरिका पठाउँदै आएका घोराहीका एजेन्ट टोपबहादुर जिसीकी श्रीमतीलाई प्रहरीले प’क्रा’उ गरेको छ । मा’न’ब बे’च’बि’ख’न ब्यु’रोको केन्द्रिय टोलीले जिसिकी श्रीमती गोमा शर्मा जिसिलाई घोराही १४ मिलनचोकबाट प’क्रा’उ गरेको हो ।

मा’न’ब बे’च’बि’ख’न ब्यु’रोकी एसएसपी दुर्गासिंह चन्दले एजेन्टकी श्रीमतीलाई उनको आफ्नै घरबाट ब्यु’रोको टोलीले नि’य’न्त्र’णमा लिएको बताइन् ।

उनी वि’रु’द्ध जा’हे’री परेको आधारमा नि’य’न्त्र’ण’मा लिइएको र म्या’द थ’प गरेर घ’ट’नाको अ’नु’स’न्धा’न हुने उनले बताइन् । उनका अनुसार जिसिकी श्रीमान टोपबहादुरलाई प’क्रा’उ गर्न इ’न्ट’र’पो’लमार्फत प्रकृया अघि बढाएर घ’ट’नाको अ’नु’स’न्धा’न जारी रहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले मा’न’ब बे’च’बि’ख’नको आ’रो’पमा एक जनालाई प्रहरीले ल्याएको र अ’नु’स’न्धा’न चलिरहेकाले सबै कुरा अहिले भन्न नसकिने बताए । टोपबहादुर वि’रु’द्ध ब्युरोले मु’द्धा चलाइसकेको छ । टोपबहादुर हाल युक्रेनमा भएकोले ब्यू’रोले मा’न’व बे’च’बि’खा’नमा सहयोग गर्ने जिसीको श्रीमतीलाई प’क्रा’उ गरिएको ब्यू’रोले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले अमेरिका पठाउँदै आएका एजेण्टलाई कै’द स’जा’एको फै’स’ला गरेको केही समयपछि दाङको घोराहीबाट फ’रा’र अ’भि’यु’क्तरुपमा तत्कालिन जिल्ला प्रहरी प्रमुख गणेश चन्दले आफै प’उ गरेपनि द’बा’बमा प’क्रा’उ गरेको २४ घण्टा नबित्दै अदालत नपठाइ त्यसै छाडेका थिए । यसरी अ’वै’ध बाटाे हुँदै अमेरिका जान खाेज्नेमा जनप्रतितिनिधिकै परिवार समेत परेका छन् ।

घोराही उपमहानगरपालिका -१२ का वडाध्यक्ष राजेन्द्र बुढामगरका २१ वर्षीय छोरा एन्जल बुढामगर चो”र बाटोबाट अमेरिका जाने क्रममा कोलम्बियाको क्यारेबियन सागरमा असार ७ गते डुं’गा दु’र्घ’ट’ना हुँदा बे’प’त्ता छन्।

उक्त डुं’गा दु’र्घ’ट’नामा परी दाङसहित नेपालका सात जना युवाको स्थिति हालसम्म अ’ज्ञा’त रहेको छ। घोराहीका एजेन्ट टोपबहादुर जिसीले अमेरिकको सपना देखाएपछि उनकै माध्यमबाट आफ्नो जेठो छोरा एन्जल गत चैत महिनाको ८( ९ गतेतिर घरबाट हिँडेको वडाध्यक्ष बुढाले जानकारी दिए। आफूले अ’बै’ध तरिकाबाट नजान भने पनि स्थानीय मेनपावर एजेन्टले देखाएको अमेरिका सपनाका कारण छोरा अमेरिका जान ला’ला’यि’त बनेको उनले बताए।

घोराहीका टोपबहादुर जिसीको माध्यमबाट आफूले एन्जललाई अमेरिका पठाएको उनले बताए। जनकले २७ लाख ७० हजार रुपैयाँ नगद खर्च भइसकेको र अन्य थप केही रकम पनि खर्च भएको जानकारी दिए। दु’र्घ’ट’नापछि स्थानीय एजेन्ट टोपबहादुर सम्पर्कमा आउन न’चा’हेको उनले गुनासो गरे। नेपाल प्रेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here