Home Entertainment शान्ती श्री परियारको स्वर, अन्जली अधिकारीको अभिनयमा “चोरी भयो मन”, भयो भाइरल-हेर्नुहोस...

शान्ती श्री परियारको स्वर, अन्जली अधिकारीको अभिनयमा “चोरी भयो मन”, भयो भाइरल-हेर्नुहोस (भिडियो सहित)

388
0

भिडियो हेर्नुहोस् र सेयर गराै

केही समय अगाडि लोक गित सस्कृति भनेपछि मुन्टो बटार्ने केही जमात थिए जस्ले यो क्षेत्र र यहा उत्पादन हुने गित खासै मन पराएको देखिदैन्थ्यो । तर आज यहि लोक गित भनेपछि हुरुक्कै हुने बेला आएको छ । नेपाली दर्शकहरु खोजी खोजी लोक गित सुन्न थालेका छन ।

हो आज पनि त्यही तपाईहरुले खोजेको नया“ गित लिएर आएका छौ । हेरौला साइलीको ढंग बोलको यो गितमा आवाज रहेको छ चर्चित गायिका शान्तीश्री परियार र पृथ लाल बिकको भने शब्द स्वयम पृथकै रहेको छ । जस्मा संगित रहेको छ सुदिप जोशीको भने यो गितलाई एस स्टुडियो काठमाडौमा रेकर्डिङ गरिएको होे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here