Home News प्यारि नानि बिनितालाई यसरी कस्ले लैजाने भयो (हेर्नुस् भिडियो )

प्यारि नानि बिनितालाई यसरी कस्ले लैजाने भयो (हेर्नुस् भिडियो )

536
0

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ ।

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ ।

श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस छन् ।

सानि छोरी बिनिताको एकदमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो ।यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको छ ।

अहिले भने सानि छोरी बिनिता र साउदिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताइन ।साथै छिटो नि को भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत भए ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय छ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here