Home News देउवालाई झ’ट्का लाग्नेगरि ओलीले चाले क’डा कदम: भर्खरै एमाले संसदीय दलको यस्तो...

देउवालाई झ’ट्का लाग्नेगरि ओलीले चाले क’डा कदम: भर्खरै एमाले संसदीय दलको यस्तो निर्णय !!! (जानकारीका लागि सेयर गराै)

299
0

देउवालाई झ’ट्का लाग्नेगरि ओलीले चाले क’डा कदम: भर्खरै एमाले संसदीय दलको यस्तो निर्णय !!! (जानकारीका लागि सेयर गराै)

ओलीले आफूहरुले ल्याएको खोपबारे भ्रम फिजाउन थालिसकेको आ’रोप लगाउदै गच्छदार रिहाइ, आलम आ’तंक र यातायातको भाडा वृद्धिलाई लिएर देउवा सरकारको आ’लोचना गरेका छन् । हेर्नुस्.. एमाले संसदीय दलको यस्तो निर्णय !

याे समचार पनि पढ्नुहोस्
सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो ।

कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ ।यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने अवस्थामा बढी नै मन्त्रालय दिनुपर्ने समझदारी पनि गठबन्धनबीच भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ ।

जवाफमा नेता नेपालले सरकारमा सहभागी हुन कानुनी जटिलता रहेकाले केही समय लाग्ने बताउँदै आउनुभएको छ । गठबन्धनमा नेपाल समूहलाई आठ वटासम्म मन्त्रालय दिने विषयमा नेताहरूबीच सहमति भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here