Home News प्रह’रीको असईले अदा’लत भित्रै कर्मचारी महिलाको ह, त्या गरेर यस्तो ठाउमा फालेका...

प्रह’रीको असईले अदा’लत भित्रै कर्मचारी महिलाको ह, त्या गरेर यस्तो ठाउमा फालेका रहेछन….

230
0

इलाम । उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको ह त्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अ’भि’यु’क्त सार्वजनिक गरेको हो ।

सोमबार कार्यालय परिसरकै ब’लेँ’सीमा मृ त फे’ला पर्नुभएकी विमलाको ह ‘त्या नामसालिङमा द’र’ब’न्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बा’नि’याँले गरेको खु’लेको छ ।

मुख्य न्या’या’धी’श हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घ’ना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

अ’भि’यु’क्तलाई सोमबार नै नि’य’न्त्र’णमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार धनकुटा घाेर्लीखर्क–५ घर भई इलाममा कार्यरत अ’भि’यु’क्त बानियाँ र मृ’त’क कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खु’ले’को छ ।

उहाँहरूबीच पैसाको बा’र्गे’नि’ङ भएको बानियाँको बयान उ’द्धृ’त गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । घ’ट’ना भएको ठाउमा पुग्दा यस्तो देखियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here