Home News यस का:रण नेपाली सेनाका एक सिपालीले आफैँलाई गो:ली हानी आ:त्मह:त्या गरे हेर्नुहोस

यस का:रण नेपाली सेनाका एक सिपालीले आफैँलाई गो:ली हानी आ:त्मह:त्या गरे हेर्नुहोस

597
0

यस का:रण नेपाली सेनाका एक सिपालीले आफैँलाई गो:ली हा’नी आ:त्मह:त्या गरे

महोत्तरी जिल्लाको सदरमुकाम ज’लेश्वर नगरपालिका ९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण ‘ब्यारेक’मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गो:ली हा’नी आ:त्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय म’होत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका ५ घर भएका

सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ः०० बजे आफैँ’लाई गो:ली हानी आ!त्महत्या गरेका हुन् ।

रणभीम गण प्रकौली ‘ख’ गुल्म दरबन्दी रही सोही ब्यारेकको अति’थिगृहसँगै रहेको कोतमा आज बिहान ३ः०० देखि ६ः०० बजेको ड्युटी बसिरहेका क’म्प्युटर कोड नं २८८८६१ भएका सि’पाही अम्बिरले सँगै ड्युटी बसेका अर्का एक सिपाही करिब ५ः०० आफ्नो ड्युटी सकेर ह”तियार बुझाउन गएपछि आफू एक्लै भएको अवस्थामा

करिब बिहान सवा ५ बजेतिर आफैँले बोकेको ५.५ मिनी इन्सास ह’तियार बाट आफ्नै बाँया कन्चटमा गो”ली हानी आ”त्महत्या गरेका हुन् । सिपाही तामाङले के–कति कारणले आफैँ”लाई गो”ली हाने भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

उनको मृ’त शरीर सोही स्थानमा सुरक्षित राखी थप अनुसन्धान तथा सर्जमिन मु”चुल्काका लागि जिल्ला प्रहरी कार्यालय म’होत्तरीबाट प्रहरी नि’रीक्षकको कमाण्डमा टोली खटिगएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here