Home News बेपत्ता बिना , नारायणी नदी किनारमा बुद्धको मुर्ती तिर जादै गरेको cctv...

बेपत्ता बिना , नारायणी नदी किनारमा बुद्धको मुर्ती तिर जादै गरेको cctv मा देखियो , त्य,सपछि

223
0

बेपत्ता बिना , नारायणी नदी किनारमा बुद्धको मुर्ती तिर जादै गरेको cctv मा देखियो , त्य,सपछि

असार १४ गतेदेखि वेपत्ता विना सापकोटाबारे थप जानकारी आएको छ । विनाकै बुबाको अनुसार सोही दिन राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीकिनारमा थिइन् । घटना थप रहस्यमय बनेको छ ।

उनी नारायणी नदिको किनारमा रहेको बुद्धको मुर्ती तिर हतार हतार मानसिकताबाट गएको नारायनगढको बजार तिरको सिसिटिभीमा कैद भएको भेटिएको छ।त्यति बेला उनले एक ब्यक्री संग फोन मागेर उनै प्रेमी लाई 11 सेकेन्ड कुरा गरेको पनि देखिएको छ।

फोन मागेर केही बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले आफूलाई जानकारी दिएको विनाको बुबा बताउँछन् । घटना थप रहस्यमय बनेको छ । उनी नारायणी नदिको किनारमा रहेको बुद्धको मुर्ती तिर हतार हतार मानसिकताबाट गएको नारायनगढको बजार तिरको सिसिटिभीमा कैद भएको भेटिएको छ।

त्यति बेला उनले एक ब्यक्री संग फोन मागेर उनै प्रेमी लाई 11 सेकेन्ड कुरा गरेको पनि देखिएको छ। फोन मागेर केही बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले आफूलाई जानकारी दिएको विनाको बुबा बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here