Home News हेर्नुस झापामा घटयो डरलाग्दो घटना पैसाको लागि आफ्नै बुढाले ४ जनालाई ब’ला’त्का’र...

हेर्नुस झापामा घटयो डरलाग्दो घटना पैसाको लागि आफ्नै बुढाले ४ जनालाई ब’ला’त्का’र गर्नलगाइ ह’ त्या

301
0

झापामा एक पछि अर्काे आ’परा’धिक घ’टनाहरु घ’ट्न था’लेका छन् । केही दिन अघि झापा बिर्तामोडकी एक युवतीको अ’र्धनग्न अवस्थामा श व फेला परेको थियो । घरकै अगाडि उनको श व फेला परेको थियो ।

उनको पोष्टमार्टम गरिएको छ भने कुकुर सहितको टोलीले घटनाको अनुषन्धान गरेको थियो । हत् यारा अझै पनि पत्ता लाग्न सकेको छैन । यो घटना घटेको केही दिन पनि बित्न नपाउँदै झापाको गौरादहमा अर्काे दुखद खबर आएको छ । एक महिला’को ह त्या भएको छ। बिहीबार गौरादहमा ४० बर्षीया महिला’को ह त्या भएको हो ।

गौरादह नगरपालिका १ की ४० वर्षीया सन्थाल समुदायकी महिलाको ह त्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संगीता टुडुलाई उनकै मान्छे लगायर ब’ला’त्का’र ग’रि ह त्या गरेको खुल्न आएको छ । उनको के कारण ह त्या भए’को खुल्न सकेको छैन तर ३९ वर्षीय उनका पति उत्तिम ऋषिदेवले संगीता’को ह’ त्या गरे’को प्रहरी’को दा’बी छ।

संगीता’लाई कु’ट’पी’ट गरे’रै ह त्या गरे’को खुल्न आएको छ । घटना’को बिषय’मा अनुषन्धान भईरहे’को र ह त्या गर्ने उत्तिम फरार रहेकोले खोजी कार्य गरिरहेको प्रहरीले जनाए ।

यो पनि पढ्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ।

बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित छन्।

बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र सुरु भएको छ। केपी ओली सरकारमा मन्त्री नबनायएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन्। नागरिक दैनिकमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here