Home News बिनिताको गाउमा भेटिइन १०५ बर्षिय एकदमै हसाउने आमा (हेर्नुहोसस् भिडियो )

बिनिताको गाउमा भेटिइन १०५ बर्षिय एकदमै हसाउने आमा (हेर्नुहोसस् भिडियो )

317
0

जेदु कुमाल ,जो उमेरको हिसाबमा एकदमै बृद्ध हुनुहुन्छ ।उहालाई नै थाहाछैन उहाँ कति बर्षकि हुनुभयो तर गाउलेले अन्दाजि १०५ बर्ष पुगेको आकलन गर्दछन् ।आमाका चाउरिएका छाला र सेतै फुलेका कपालहरुले आमाको उमेर जो बताइरहेका छन् ।

आमाको एउटा मात्रै सन्तान छोरो भयो ।श्रिमानले पनि आफुलाई छोडेर गएको बर्षौ भएको आमा बताउनुहुन्छ त्यति मात्रै हैन आमालाई घरकि बुहारिले पनि छोडेर हिडिन र करिब दुई बर्षबाट आफुले बुहारि नै खोजिरहेको आमा बताउनुहुन्छ ।

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,जहाबाट हामिले सानि तोते बोली बोल्ने बिनिताको फलोअप रिपोर्ट सम्प्रेषण गरिरहेका छौ ,हो त्यहि गाउबाट आमा पनि हुनुहुन्छ ।आमा एकदमै ढट्यौलि स्वभावको हुनुहुदो रहेछ र हासेरै जीवन बेथित गरिरहनु भएको रहेछ । हेर्नुस् भिडियो सामाग्री thehighlightnews बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here