Home News बा’ख्रादुखद खबर: च’रा’उन गएका दुई बालिका नदीमा ब’गे’र बे’प’त्ता !

बा’ख्रादुखद खबर: च’रा’उन गएका दुई बालिका नदीमा ब’गे’र बे’प’त्ता !

198
0

साउन ५ । प्युठानमा नदीमा ब’गे’र दुई बालिका बे’प’त्ता भएका छन् ।

नदीमा ब’गे’र बे’प’त्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका -४ बैके बस्ने बोम बहादुर थापा मगरका ८ बर्षीया छोरी विपना थापा मगर र मान्द्रे बस्ने नुम बहादुर थापा मर्साङी मगरका ७ बर्षीया छोरी सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख (डिएसपी)सुनील मल्ले जानकारी दिए ।

स्थानीयका अनुसार उनीहरु दुबै जना बा’ख्रा च’रा’उन गएका थिए। घरबाट बा’ख्रा च’रा’उ’न गएको र नदीमा पौ’डी खे’ल्नेक्रममा ब’गे’र बे’प’त्ता भएको स्थानीयले बताए ।

सोमबार अपरान्ह ३ बजे पौ’डी खे’ल्नेक्रममा उनिहरु नदीमा ब’गे’को बे’प’त्ता भएतापनि जिल्ला प्रहरी कार्यालय प्युठान समक्ष भने ८ बजे जानकारी आएको प्युठान प्रहरीले जनाएको छ। उनिहरुको स्थानीय बासी र प्रहरी द्धारा खो’जी कार्य जारी राखीएको छ ।

स्थानीयका अनुसार उनीहरु दुबै जना बा’ख्रा च’रा’उन गएका थिए। घरबाट बा’ख्रा च’रा’उ’न गएको र नदीमा पौ’डी खे’ल्नेक्रममा ब’गे’र बे’प’त्ता भएको स्थानीयले बताए । सोमबार अपरान्ह ३ बजे पौ’डी खे’ल्नेक्रममा उनिहरु नदीमा ब’गे’को बे’प’त्ता भएतापनि जिल्ला प्रहरी कार्यालय प्युठान समक्ष भने ८ बजे जानकारी आएको प्युठान प्रहरीले जनाएको छ। उनिहरुको स्थानीय बासी र प्रहरी द्धारा खो’जी कार्य जारी राखीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here