Home News एसएसबिसँग सिमामा डटेर ल’ड्ने दुइ नेपालि भारतिय जेलमा साङ्लेलो बाँधेको अबस्थामा सरकार...

एसएसबिसँग सिमामा डटेर ल’ड्ने दुइ नेपालि भारतिय जेलमा साङ्लेलो बाँधेको अबस्थामा सरकार बेखबर (भिडियो हेर्नुहोस) सेयर गराै

883
0

एसएसबिसँग सिमामा डटेर ल’ड्ने दुइ नेपालि भारतिय जेलमा साङ्लेलो बाँधेको अबस्थामा सरकार बेखबर (भिडियो हेर्नुहोस) सेयर गराै

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मंगलबार दिउँसो खुमलटार पुगेर प्रधानमन्त्री देउवाले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दाहालपत्नी सीता लामो समयदेखि अस्वस्थ छन् ।

मन्त्रिपरिषद् विस्तार, सरकारको साझा न्यूनतम कार्यक्रम र उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा प्रधानमन्त्री देउवा र दाहालबीच बिहानमात्रै बालुवाटारमा छलफल भएको थियो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेर दाहाल मंगलबार बिहान बालुवाटार गएका थिए । यद्यपि मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनले भागबण्डाको सहमति जुटाएको छैन । एमालेको नेपाल समूह सरकारमा जाने/नजाने अझै निश्चित भएको छैन ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेर दाहाल मंगलबार बिहान बालुवाटार गएका थिए । यद्यपि मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनले भागबण्डाको सहमति जुटाएको छैन । एमालेको नेपाल समूह सरकारमा जाने/नजाने अझै निश्चित भएको छैन । Ekantipur बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here