Home News रा’तारा’त भाइ’रल भएका जुम्ल्याहा दिदिबहिनीको एउटै घरमा बि’हे- अन्तर्वातामै हनिमुन देखि बच्चा...

रा’तारा’त भाइ’रल भएका जुम्ल्याहा दिदिबहिनीको एउटै घरमा बि’हे- अन्तर्वातामै हनिमुन देखि बच्चा सम्मको कुरा (भिडियो) सेयर गराै

364
0

रा’तारा’त भाइ’रल भएका जुम्ल्याहा दिदिबहिनीको एउटै घरमा बि’हे- अन्तर्वातामै हनिमुन देखि बच्चा सम्मको कुरा (भिडियो) सेयर गराै

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।

छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा हामी ती बेहुला बेहुलिलाई देखाउदैछौ जस्ले आफ्नो बिवाहमा आफै गित बनाएर गाउदै छमछमि नाचे ।उनिहरुको नाच र गायन अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ । खैर नवबिवाहित जोडिलाई हार्दिक बधाई तथा शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here