Home News दुर्घ’टनापछि टिका सानुको यस्तो अवस्था भयो । पलपल रोईन, आमाबुवा सम्झेर भक्का’निइन-...

दुर्घ’टनापछि टिका सानुको यस्तो अवस्था भयो । पलपल रोईन, आमाबुवा सम्झेर भक्का’निइन- Tika Sanu (भिडियो हेर्नुहोस) स्वास्थ्य लाभको कामना

493
0

दुर्घ’टनापछि टिका सानुको यस्तो अवस्था भयो । पलपल रोईन, आमाबुवा सम्झेर भक्का’निइन- Tika Sanu (भिडियो हेर्नुहोस) स्वास्थ्य लाभको कामना

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
पछिल्लो समय बजारमा आएका तिजका गितहरु मध्ये रायमाझी परिवारले व्यापक गरेका छन् । पछिल्लोपटक रायमाझी परिवारका हरेक गीतले उत्तिकै चर्चा पाईरहेका छन् । पोहोरसाल सार्वजनिक भएको रायमाझी परिवारको तिज बिशेष गितले पनि उत्तिकै चर्चा कमाएको छ । रायमाझी परीवारले आफ्नो छुट्टै परिचय स्थापित गरिसकेका छन् ।

यसै सन्दर्भमा यसपालिको तीजलाई लक्षित गर्दै बिशाल रायमाझी ,हरिमाया रायमाझी र शर्मिला रायमाझीको आवाजमा तिज गित”सौता”सार्वजनिक गरेका छन् । गीतको शब्द संगीत भने बिशाल रायमाझीले नै गरेका हुन् ।

राजकुमार मगरको निर्देशन र सम्पादन र छायांकन प्रकाश खड्काले गरेका हुन । म्युजिक भिडियोमा नायिका एलिना रयामयाझी अल्फाज साह,श्रीजना खनाल लगायत अन्य कलाकारहरुको समेत दमदार अभिनय रहेको छ । एलिना रायमाझीको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

गीतको कथाबस्तु भने निकै नै फरक रहेको छ । हाम्रो नेपालि समाजमा “सौता”भन्ने बित्तिकै नराम्रो दृष्टिकोणले हेर्ने चलन रहेको छ । तर”सौता”भन्ने बितिकै नराम्रो हो भन्ने गलत हो भन्ने कुरा यसै गीतले प्रष्ट पारेका छन् ।

प्राय जसो एक श्रीमती हुदाहुदै अर्को भित्र्याउनु भनेको गलत सस्कार हो तर समय र परिस्थितिले गर्दा अर्को बाध्याता हुनसक्छ । सबैको सहमतिमा गरेको बिबाह लाई मान्याता दिनु पर्छ । आफैसंग भएको श्रीमानले अरुसंग आखा जुधाएको समेत हेर्न नसक्ने समाजमा रायमाझी परिवारले भने निकै नै उत्कृष्ट कथाबस्तु बनाएर प्रलय राम्रो तरिकाले गीतमा ढालेका छन् ।

समाजमा सौता सुती कति मिलेर बस्नु पर्छ अनि श्रीमतीले श्रीमानलाई कति सम्म माया गर्दा रहेछन भनेर देखायको छ। अबको केहि समय पछी “नक्कले भिना ५”आउने तयारी रहेको जनाकारी समेत गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here