Home News एकाबिहानै हेर्नुहोस्, नेकपा एमालेको यस्तो घोषणा, अकस्मात यस्तो निर्णय !CPN-UML (भिडियो हेर्नुहोस)

एकाबिहानै हेर्नुहोस्, नेकपा एमालेको यस्तो घोषणा, अकस्मात यस्तो निर्णय !CPN-UML (भिडियो हेर्नुहोस)

191
0

एकाबिहानै हेर्नुहोस्, नेकपा एमालेको यस्तो घोषणा, अकस्मात यस्तो निर्णय !CPN-UML (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना प्रतिनिधिसभा सदस्यको विषयमा पर्ख र हेरको रणनीति अख्तियार गरेको छ। एमालेको दोस्रो दिनको बैठकले देउवालाई विश्वासको मत दिनेको विषयमा कुनै निर्णय लिन सकेन।

एमालेको १० औं बैठकको पहिलो दिन देउवालाई मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले २४ घण्टा पूरा नभएको भन्दै यो विषयमा बोल्न मानेनन्।

वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई पार्टीको निर्णयविपरीत विश्वासको मत हालेका थिए। उनीहरूमाथि एमालेको बैठकमा चर्को आलोचना भएको छ।

बैठकले एकताको पक्षमा भएको १० बँुदे सहमतिलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। प्रवक्ता ज्ञावालीले १० बँुदे प्रस्तावको सिर्जनात्मक रूपमा कार्यान्वयन अघि बढ्ने निर्णय भएको जानकारी दिए। उनले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने पनि बताए।

बैठकमा पार्टीको विवाद समाधानका लागि गठित कार्यदलका संयोजक सुवास नेम्वाङले १० बुँदे सहमतिमा आइपुग्नका लागि गरिएको प्रयासको बारेमा विस्तृत जानकारी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here