Home News म र्नुअघि देव’रले सं वेदन’शील अ ङ्गमा छोएको कुरा आ’मालाई रुँ दै...

म र्नुअघि देव’रले सं वेदन’शील अ ङ्गमा छोएको कुरा आ’मालाई रुँ दै सुनाएकी रहेछिन श्रद्धाले/आमाले सुना’ईन (भिडियो हेर्नुहोस)

455
0

म र्नुअघि देव’रले सं वेदन’शील अ ङ्गमा छोएको कुरा आ’मालाई रुँ दै सुनाएकी रहेछिन श्रद्धाले/आमाले सुना’ईन (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
दुर्घटनामा परेर बेड रेस्टमा रहेकी टिका सानु मिडियामा आएकी छिन् । शिशिर भण्डारीसँग कुरा गर्दै टिकाले आफ्नो हालको अवस्थाको बारेमा बताईन् ।

टिका यतिबेला आफ्नो दाई मानसिं खड्काको साथमा बसिरहेकी छिन् । आफ्नो कोठामा शौचालयको असहजताको कारण उनी दाईकोमा आएकी हुन् । एक हप्तादेखि आराम गरिरहँदा समय समयमा खुट्टाको पिडाले टिका रुन्छिन् ।

एक गीतको छायाँकनको क्रममा उनको खुट्टाको हड्डीमा समस्या आयो । लडेर उक्त समस्या भएपछि सुटिँग रोकियो र उनलाई अस्पताल लगियो ।हाल टिका सानु युटुबमा गीतहरु हेर्दै र लेख्दै दिन काटिरहेकी छिन् ।

आफुले खेल्छु भनेर बाचा गरेका गीतहरुमा अभिनय गर्न नपाउँदा र कामको चापका बिच आफुलाई यस्तो समस्या हुँदा टिका पिडामा छिन् । अब फेरी चेकअप गरेर डाक्टरको सल्लाह अनुसार उनी रेष्टमा बस्नेछिन् । उनलाई लाग्छ, छिट्टै नै आफु काममा फर्कने अवस्था भने रहदैन ।

यस बिचमा आमा बुवालाई सम्झेर टिका धेरै भक्कानिईन् । उनले भनिन्, आमा बुवाको साह्रै याद आउँछ, फोनमा कुरा हुँदा हासेर बोल्छु, पिडा लुकाउँछु । भिडियो हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here