Home News देवघाटमा सुजिताको अन्त्यष्टी गाउलेको देखिएन धेरै उपस्थिति कारण यस्तो योजनाकार नजिक पुग्दै...

देवघाटमा सुजिताको अन्त्यष्टी गाउलेको देखिएन धेरै उपस्थिति कारण यस्तो योजनाकार नजिक पुग्दै प्रहरी (न्याय का लागि सेयर गराै)

260
0

देवघाटमा सुजिताको अन्त्यष्टी गाउलेको देखिएन धेरै उपस्थिति कारण यस्तो योजनाकार नजिक पुग्दै प्रहरी (न्याय का लागि सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
दुर्घटनामा परेर बेड रेस्टमा रहेकी टिका सानु मिडियामा आएकी छिन् । शिशिर भण्डारीसँग कुरा गर्दै टिकाले आफ्नो हालको अवस्थाको बारेमा बताईन् ।

टिका यतिबेला आफ्नो दाई मानसिं खड्काको साथमा बसिरहेकी छिन् । आफ्नो कोठामा शौचालयको असहजताको कारण उनी दाईकोमा आएकी हुन् । एक हप्तादेखि आराम गरिरहँदा समय समयमा खुट्टाको पिडाले टिका रुन्छिन् ।

एक गीतको छायाँकनको क्रममा उनको खुट्टाको हड्डीमा समस्या आयो । लडेर उक्त समस्या भएपछि सुटिँग रोकियो र उनलाई अस्पताल लगियो ।

हाल टिका सानु युटुबमा गीतहरु हेर्दै र लेख्दै दिन काटिरहेकी छिन् । आफुले खेल्छु भनेर बाचा गरेका गीतहरुमा अभिनय गर्न नपाउँदा र कामको चापका बिच आफुलाई यस्तो समस्या हुँदा टिका पिडामा छिन् ।

अब फेरी चेकअप गरेर डाक्टरको सल्लाह अनुसार उनी रेष्टमा बस्नेछिन् । उनलाई लाग्छ, छिट्टै नै आफु काममा फर्कने अवस्था भने रहदैन । यस बिचमा आमा बुवालाई सम्झेर टिका धेरै भक्कानिईन् । उनले भनिन्, आमा बुवाको साह्रै याद आउँछ, फोनमा कुरा हुँदा हासेर बोल्छु, पिडा लुकाउँछु । भिडियो हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here