Home News काठमाडौ पुरै उर्लियो राजा फर्काउन, यति भब्य आन्दोलन,केशर बिष्ट देखि ठुला अभियन्ताको...

काठमाडौ पुरै उर्लियो राजा फर्काउन, यति भब्य आन्दोलन,केशर बिष्ट देखि ठुला अभियन्ताको र’गत उमाल्ने भाषण (भिडियो हेर्नुहोस)

273
0

काठमाडौ पुरै उर्लियो राजा फर्काउन, यति भब्य आन्दोलन,केशर बिष्ट देखि ठुला अभियन्ताको र’गत उमाल्ने भाषण (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक भर्खरै सुरु भएको हो। बैठकमा सरकारमा पठाउने मन्त्रीको टुंगो लगाइने जनाइएको छ।

सत्ता गठबन्धनका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप जारी राखेका छन्। सोही विषयमा मंगलबार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए। प्रधानमन्त्री देउवा भेट्नुअघि प्रचण्डले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका थिए।

एमाले अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध सहकार्य गरेका दलसँग सहमति गरेर अगाडि बढ्ने तयारीमा प्रचण्ड छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पार्टी र सांसदलाई मिलाएर अगाडि बढ्ने गरी उनको छलफल केन्द्रित देखिन्छ । प्रधानमन्त्री देउवाले आफूसहित ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here