Home News Exclusive: को हुन् म्याकुरीलाई म*र्न बाध्य पार्ने ? रु*दै भन्छन् जिन्दगी नै...

Exclusive: को हुन् म्याकुरीलाई म*र्न बाध्य पार्ने ? रु*दै भन्छन् जिन्दगी नै ब’र्बाद बनाए Pawan Myakuri, भिडियो हेर्नुहोस (सेयर गराै)

572
0

Exclusive: को हुन् म्याकुरीलाई म*र्न बाध्य पार्ने ? रु*दै भन्छन् जिन्दगी नै ब’र्बाद बनाए Pawan Myakuri, भिडियो हेर्नुहोस (सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

एकै परिवारको आठ-आठजना सातदिन यता देखि भोकभोकै सामान्य झुपडी भित्र थुनिएर बस्नु परेको छ ।बुढि बृद्ध आमाले निल्न गाह्राे मानिमानि रोटि र पानी खादै गर्दा हाम्रो टिम उक्त ठाउमा पुग्यौ ।

जवान छोराहरु आमाको दायाँ र बायाँ बसिरहदा लाग्न सक्छ कि यी छोराहरुले के हेरि रहेका छन् ।तर कुरा एकदमै गम्भीर छ दुबै दाजुभाई अपांग छन् र विलचियरको सहायतामा मात्रै हिडडुल गर्छन् ।

उता भोकले मात्रै पिरोलेको छैन यश परिवारलाई भोकसगै ८० बर्षिय बृद्ध आमालाइ दम र मुटुको पनि समस्या छ ।पेटमा अन्न छैन शरिरले झन उपचार पाउने कुरो त झन सपना मात्रै न हो ।

दुई छोराहरु बरु भोकै बस्न तयार छन् तर आमालाई दबाइ जुटाइदिन सबै माझ अपिल गर्छन् ।कठै ,आउनुस् सहयोग गरौ । हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here