Home News Breaking: सडकैभरी यतिधेरै गाडी बोकेर उत्रिए ड्राईभर | प्रहरीसंग पर्यो घम्सा’घम्सी, यस्तो...

Breaking: सडकैभरी यतिधेरै गाडी बोकेर उत्रिए ड्राईभर | प्रहरीसंग पर्यो घम्सा’घम्सी, यस्तो भो हेर्नुस (जानकारीका लागि सेयर गराै)

172
0

Breaking: सडकैभरी यतिधेरै गाडी बोकेर उत्रिए ड्राईभर | प्रहरीसंग पर्यो घम्सा’घम्सी, यस्तो भो हेर्नुस (जानकारीका लागि सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क परेका छन् । उनीहरु नेकपा एमालेको औपचारिक विभाजनको अवस्थामा माधवकुमार नेपाल पक्षमा लाग्न ठिक्क परेका हुन् ।

विश्वस्त स्रोतका अनुसार गुट परिवर्तनका लागि ठिक्क परेकामा पूर्वमालेका केन्द्रीय सदस्यहरु बढी छन् । उनीहरुले माधव नेपाल पक्षका नेताहरुलाई भेटेर साथ दिन तयार भएको बताइसकेका छन् ।

नेकपा एमालेको नवौं महाधिवेशनपछि बनेको केन्द्रीय कमिटीका हाल रहेका २०३ मध्ये ८३ जना नेपाल पक्षमा छन् । उनीहरु एक ढिक्का भएमा नेपाल पक्षले बहुमत पुर्याउने लक्ष्य राखेको छ । १३ जना थपिंदा ९६ हुने र बाँकी ६ जनालाई तान्न सकिने आँकलन नेपाल पक्षको छ ।

तर, माधव नेपाल पक्षकै उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाल तटस्थ अवस्थामा छन् ।उनीहरुले नेपाललाई साथ नदिने संकेत गरेका छन् ।एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतम मिलेर केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास जारी राखेका छन् ।

केन्द्रीय कमिटीमा बहुमत पुगेमा ओलीलाई हटाउने र नपुगे पार्टी फुटाउने सम्मको तयारी भइरहेको छ । यसैकारण माधव नेपालले हतारमा निर्णय नलिएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here